• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बुन्डेस लिगामा बार्यनको लगातार दोस्रो जीत

बुन्डेस लिगामा बार्यनको लगातार दोस्रो जीत

15/08/2022

जर्मन बुन्डेस लिगा फुटबलमा बार्यन म्युनिख विजयी भएको छ ।

 

गयराति भएको खेलमा बार्यनले उल्फवर्गलाई २–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जीत आत्मसाथ गर्न सफल भयो ।

बार्यनलाई जिताउनका लागि जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा गरेका दुवै गोल नै बार्यनलाई जित्न पर्याप्त बन्यो ।

३३ औं मिनेटमा मुसआलाले गोल गरेपछि बार्यनले अग्रता लिएको थियो ।

त्यसको १० मिनेटपछि मुलरले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरेका थिए ।

सोही अग्रतालाई बार्यनले दोस्रो हाफमा पनि कायम राख्न सफल भयो ।

बार्यन लगातार दुई खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पराजित भएको उल्फबर्ग पहिलो खेलमा बराबरीमा रोकिएकाले १ अंक मात्रै जोडेको छ र उ अहिले तालिकाको १५ औं स्थानमा छ ।

बुन्डेस लिगा अन्तर्गत अर्को खेलमा मेन्ज र युनियन बर्लिन भने गोलरहित बराबरीमा रोकिएका थिए ।

दुवै टिमले तालिकामा  एक एक अंक थपेका छन् ।

दुवै टिमको समान ४–४ अंक भएको छ ।

तालिकाको पाँचौं स्थानमा युनियन बर्लिन रहेको छ भने छैटौं स्थानमा मेन्ज रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

बेन्जेमा चम्कँदा रियल म्याड्रिडको जित

बेन्जेमा चम्कँदा रियल म्याड्रिडको जित

03/02/2023

  • एशिया कपमा भारतले पाकिस्तानलाई हरायो

    29/08/2022

  • मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

    26/07/2022

  • स्टोइनिसको कीर्तिमानी ब्याटिङ

    26/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.