• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बिश्वकपका कारण प्रिमियर लिगमा ‘बक्सिङ डे’ र ‘नयाँ बर्ष’ मा खेल नहुने

बिश्वकपका कारण प्रिमियर लिगमा ‘बक्सिङ डे’ र ‘नयाँ बर्ष’ मा खेल नहुने

29/07/2022

कतार बिश्वकपका कारण इंग्लिस प्रिमियर लिगमा बक्सिङ डे र नयाँ बर्षको दिन हुने खेल यो पटक नहुने भएको छ ।

प्रिमियर लिगले नयाँ सिजनको खेल तालिका बिहिबार सार्वजनिक गर्ने तालिका रहेको छ । तर नयाँ खेल तालिकामा बक्सिङ डे र नयाँ बर्षको दिन हुने खेल नराखिने बेलायती मिडियाले जनाएका छन ।

दुई दिनको नहुने खेल जनवरी दुई तारिमा हुने बताइएको छ । कतार बिश्वकपको फाइनल डिसेम्बर आठ तारिखमा हुनेछ । त्यसको १० दिनपछि प्रिमियर लिग फेरी सुरु हुनेछ ।

विश्वकपका कारण एफ ए कपको खेल तालिकापनि प्रभावित हुने भएको छ । जसमा अब जनवरी सातबाट सातामा दुई दिन हुने भएको छ ।

प्रिमियर लिगले आफ्नो खेल तालिका परिवर्तन गर्नुको पछाडी क्लबका प्रशिक्षक र ब्यवसायीक फुटबलर्स संघको दबाबका कारण रहेको बताइएको छ ।

नेशन्स लिगमा हंगेरीसँग चार शुन्यले पराजित भएको इंग्ल्याण्ड टिमका प्रशिक्षक गारेथ साउथगेटले आफ्नो टिमका खेलाडीलाई समरमा मात्र बिदा दिने निर्णय गरेका छन ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

एमबाप्पे चम्कँदा फ्रान्स क्वाटरफाइनलमा

एमबाप्पे चम्कँदा फ्रान्स क्वाटरफाइनलमा

05/12/2022

  • साफ यू-२० च्याम्पियनसिप: भारतसँग नेपालको लज्जास्पद हार

    01/08/2022

  • क्यासेमिरोको गोलमा ब्राजिलको दोस्रो जित

    29/11/2022

  • भलिबलमा नेपाली टोली पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

    23/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.