• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोना शीर्षस्थानमा उक्लियो

बार्सिलोना शीर्षस्थानमा उक्लियो

02/10/2022

रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना कम्तीमा एक दिनको लागि स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

बार्सिलोनाले रियल मलोर्कालाई १–० ले पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । बार्सिलोनाको जितमा पहिलो हाफमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो ।

उनले २०औं मिनेटमा अन्सु फातीको पासमा गोल गर्न सफल भएका थिए । मलोर्कामा शनिबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीविरुद्ध ७२ प्रतिशत बल पोसेसन राखेपनि थप गोल भने गर्न नसक्दा लेवान्डोस्कीको गोल नै निर्णायक बन्न पुग्यो ।

यो जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाको ७ खेलबाट १९ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको १८ अंक छ । पराजित मलोर्का ८ अंक जोडेर १०औं स्थानमा छ ।

ला लिगाकै अर्काे खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई २–० ले पराजित गरेको छ । एट्लेटिकोको जितमा मार्काेस लोरेन्टे र अल्भारो मोराटाले गोल गरे ।

यो जितसँगै एट्लेटिको ७ खेलबाट १३ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । सेभिया ५ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

हंगेरीसँग जर्मनी स्तब्ध

हंगेरीसँग जर्मनी स्तब्ध

24/09/2022

  • गोलरक्षकलाई आक्रमण गर्ने समर्थकलाई ४० वर्षको प्रतिबन्ध

    21/03/2023

  • Upgraded semi-automated offside VAR on course for World Cup

    16/06/2022

  • रियलले एमबाप्पेलाई पुनः प्रयास गर्ने

    24/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.