• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोना र म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी

बार्सिलोना र म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी

25/08/2022

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर सिटीले मैत्रीपूर्ण खेलमा रोमाञ्चक बराबरी खेलेका छन् । क्याम्प नोउमा बुधबार राति भएको खेलमा बार्सिलोना र सिटीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमै पछि पर्नुका बावजुत बार्सिलोनाले खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । घरेलु टोली बार्सिलोनाका लागि पिएरे एमेरिक औवामियाङ, फ्रान्की डि जोङ र मेम्फिस डिपाएले गोल गर्दा सिटीका जुलयिन अल्भारेज, कोल पाल्मेर र रियाद महारेजले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटीले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समय टिकेन । २९औं मिनेटमा औवामियाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६६औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए । बार्सिलोनाको त्यो अग्रता पनि लामो समय टिकेन । ७०औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा परिवर्तित खेलाडी डिपाएले गोल गर्दै बार्सिलोनालाई पुनः ३–२ को अग्रता दिलाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई हारबाट जोगाए ।

सिजनको बिचमा मैत्रीपूर्ण खेल आयोजना गर्नुको कारण भने फरक रहेको छ । नशासम्बन्धि घातक रोग एम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस (एएलएस) बारे सचेतना जगाउन खेल आयोजना गरिएको हो । यस खेलबाट संकलित रकम लुजोन फाउन्डेसनमा पनि दिइनेछ ।

यसबाहेक खेलमा पूर्व स्पेनिस तथा बार्सिलोना गोलरक्षक जोआन कार्लोस उन्जुएका लागि सहयोग रकम संकलन गरिनेछ । उनलाई सन् २०२० मा एएलएस देखिएको थियो । उनी पेप बार्सिलोना प्रशिक्षक रहँदा गोलरक्षक प्रशिक्षक पनि रहेका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

बायर्न रोकियो, डर्टमुन्डको जित

बायर्न रोकियो, डर्टमुन्डको जित

04/09/2022

  • पिएसजीको अर्काे हार

    03/04/2023

  • विश्वकप र एसियन छनोटमा नेपाल प्लेअफबाटै खेल्नुपर्ने

    02/08/2022

  • पोर्चुगललाई हराउँदै कोरिया नकआउट चरणमा

    03/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.