• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोना युरोपा लिगबाट बाहिरियो

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

24/02/2023

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्डको प्ले अफ (अन्तिम ३२) बाटै बाहिरिएको छ ।

बार्सिलोना इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग समग्रमा ४–३ ले पराजित हुँदै युरोपाबाट पनि बाहिरिएको हो । बिहीबार राति शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुन पुग्दा युरोपाबाट पनि बाहिरिन पुगेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

ओल्ड ट्राफोर्डमा घरेलु टोलीको जितमा फ्रेड र एन्टोनीले गोल गर्दा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो । खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।

फ्रान्क केस्सीको क्रसलाई नियन्त्रणमा लिने क्रममा ब्रुनो फर्नान्डेसले बाल्डेमाथि फउल र ह्यानड गर्न पुगेपछि रेफ्रीले सिधै बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा लेवोन्डोस्की चुकेनन् ।

तर, बार्सिलोनाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

भलिबलमा नेपाली टोली पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

भलिबलमा नेपाली टोली पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित

23/12/2022

  • सानदार जित निकाल्दै आर्सनल शीर्षस्थानमा

    31/10/2022

  • नवाैं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट आजदेखि

    09/10/2022

  • लिभरपुलको लज्जास्पद हार

    08/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.