• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो

14/08/2022

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले बराबरीबाट नयाँ सिजनको स्पेनिस ला लिगाको सुरुवात गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरुवात गरेको हो ।

क्याम्प नोउमा शनिबार राति भएको खेलमा बल पोसेसन राख्दै पाहुना टोलीमाथि लगातार दवाव बढाएपनि बार्सिलोनाले रायो भालेकानोको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बार्सिलोनाको हरेक प्रयासमा गोलरक्षक स्टोल डिमिट्रिभेस्की बाधक बने ।

खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो । सर्जियो बुस्क्वेट् इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा बार्सिलोना १० खेलाडीमा समेटिन पुगेको थियो ।

बार्सिलोनाले रायो भालेकानोविरुद्ध यसै समरमा क्लबमा आबद्ध गरेका रोबर्ट लेवान्डोस्की, राफिन्हा र आन्द्रेस क्रिस्टेन्सेनलाई पहिलो रोजाईमा तथा फ्रान्क केसीलाई दोस्रो हाफमा अवसर प्रदान गरेको थियो ।

यो बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् । ला लिगाकै अर्काे खेलमा भिल्लारियललाई रियल भालाडोलिडमाथि ३–० को सहज जित निकाल्दा सेल्टा डि भिगो र स्पान्योलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.