• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो

बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरियो

27/10/2022

क्याटलान क्लब बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको छ । बुधबार इन्टर मिलानले आफ्नो खेलमा जित निकालेपछि बार्सिलोना बायर्न म्युनिखविरुद्ध खेल्नुअघि नै युरोपा लिग खेल्ने टुंगो लागेको थियो । समूहको पाँचौ खेलमा पनि बार्सिलोना बायर्नसँग ३-० ले पराजित भयो ।

बुधबार भएको पहिलो खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजनलाई ४-० ले पराजित गरेको थियो । उक्त नतिजासँगै बार्सिलोना समूहको तेस्रो स्थानमा रहने पक्का भएको थियो । इन्टरका लागि एडिन जेकोले दुइ तथा रोमेलु लुकाकु र हेनरिक मिखीतार्यानले १-१ गोल गरे । इन्टर ५ खेलमा १० अंकसाथ शीर्ष २ मा रहने पक्का भएको थियो ।

तर बुधबार नै दोस्रो खेलमा बायर्नले बार्सिलोनालाई ३-० ले पराजित गरेपछि जर्मन टोली समूह विजेता बनेको हो । बायर्नले लगातार पाँचौ खेलमा जित हासिल गर्ने क्रममा राम्रो प्रदर्शन गर्यो । जर्मन तलिका लागि साडियो माने, एरिक चुपो मोटीङ र बेन्जामिन पाभार्डले गोल गरे ।

बायर्नले ५ खेलमा १५ अंक जोड्दै शीर्षस्थानमा रहने पक्का गर्यो । इन्टर ५ खेलम १० अंकसाथ दोस्रो स्थानमा रहने पक्का भएको छ । बार्सिलोनाले ५ खेलमा ४ अंक जोड्दै युरोपा लिगमा घटुवा भएको छ । पुछारको भिक्टोरिया प्लेजन अंकविहिन छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

हालान्ड चम्कँदा सिटीको सहज जित

हालान्ड चम्कँदा सिटीको सहज जित

23/10/2022

  • किशनको दोहोरो शतकमा भारतको विशाल जित

    12/12/2022

  • काभा यु-२३ भलिबलको सेमिफाइनलमा नेपाल र बंगलादेश खेल्दै

    25/12/2022

  • मोरक्कोलाई हराउँदै क्रोएसिया विश्वकपमा तेस्रो

    18/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.