• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोनामाथि बायर्नको जित

बार्सिलोनामाथि बायर्नको जित

14/09/2022

जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनालाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० ले पराजित गरेको हो । बायर्नको जितमा दोस्रो हाफमा लुकास हर्नान्डेज र लिरोए सानले गरेको गोल नै निर्णायक बन्यो ।

एलिएन्ज एरिना म्युनिखमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको ५०औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले योसुवा किम्मिखको पासलाई सदुपयोग गरेका थिए ।

त्यसको चार मिनेट पछि जमल मुसिएलाको पासमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । दोस्रो हाफको शुरुमै दुई गोलले पछि परेको बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव सिर्जना गरेपनि गोल निस्कन नसक्दा पराजित हुन पुग्यो ।

यस जितसँगै बायर्नले बार्सिलोनालाई लगातार पाँचौ भेटमा पनि हराउन सफल भयो । बायर्न सन् २०१५ को च्याम्पियन्स लिगमा ३–० ले पराजित भएयता बार्सिलोनासँग अपराजित छ । बार्सिलोनाले बायर्नकै पुर्व फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई मैदानमा उतारेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

यस जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बायर्न ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा इटालियन इन्टर मिलानले पहिलो सजत दर्ता गर्ने क्रममा चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले पराजित गरेको छ । इन्टरको जितमा इडेन जेको र डेन्जेल डमफ्रेजले गोल गरे ।

६१औं मिनेटमा भिक्टोरिया १० खेलाडीमा समेटिएको थियो । पाभेल बुचा भिएआरको सहायतामा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । त्यसअघि २०औं मिनेटमा जेकोको गोलबाट इन्टरले अग्रता लिएको थियो । ७०औं मिनेटमा जेकोकै पासमा डेन्जेलले गोल गर्दै इन्टरलाई जित दिलाए ।

यस जितसँगै इन्टर दुई खेलबाट एक जितसहित ३ अंक जोडेर तेस्रो स्थानमा छ । समान ३ अंक नै रहेपनि बार्सिलोना दोस्रो स्थानमा छ । पराजित भिक्टोरिया अंकविहीन हुँदै पुछारमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ

08/02/2023

  • अफगानिस्तानमाथि इंग्ल्यान्डको संघर्षपूर्ण जित

    23/10/2022

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • शीर्ष स्थानको आर्सनल विजयी

    17/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.