• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलोनाको सानदार जित

बार्सिलोनाको सानदार जित

29/08/2022

क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडमाथि ४–० को फराकिलो जित आत्मसात गरेको हो ।

 

बार्सिलोनाको सहज जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्रो र सर्जी रोबर्टाेले समान एक गोल गरे । बार्सिलोनाले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भएका थियो ।

क्याम्प नोउमा आइतबार राति भएको खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले गोलको खाता खोलेको थियो । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । ४३औं मिनेटमा औसमाने डेम्वेलेको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

६४औं मिनेटमा लेवान्डोस्कीले डेम्वेलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।

ला लिगामा बार्सिलोनाको यो तेस्रो खेलमा दोस्रो जित हो । बार्सिलोना पहिलो खेलमा रायो भालेकानोसँग बराबरीमा रोकिएको थियो । लगातार दोस्रो जितसँगै बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित रियल भालाडोलिड १ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

Congratulation to the winners !!!

Congratulation to the winners !!!

14/12/2022

  • रोनाल्डो बने ‘प्लेयर अफ द म्याच’

    25/11/2022

  • बार्सिलोनामा यि खेलाडी दर्ता नहुने सम्भावना

    12/08/2022

  • न्युजिल्यान्डमाथि उत्कृष्ट जितसँगै इंग्ल्यान्ड सेमिफाइनल नजिक

    02/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.