• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बार्सिलाेना बराबरीमा राेकियाे

बार्सिलाेना बराबरीमा राेकियाे

01/01/2023

सुरुवाती अग्रता जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलाेना स्पेनिस ला लिगाकाे क्याटलान डर्वीमा इस्पान्योलसँग बराबरीमा राेकिएकाे छ ।

बार्सिलाेना घरेलु मैदानमा इस्पान्योलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका मार्कास अलन्सोले गोल गर्दा इस्पान्योलका जोसेलुले बराबरी गोल फर्काए ।

क्याम्प नोउमा शनिबार राति भएको खेलको सातौं मिनेटमा अलन्सोको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले आन्द्रेस क्रिस्टेन्सेनको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

तर, त्यो अग्रतालाई बार्सिलोनाले दोस्रो हाफमा जोगाउन सकेन । ७३औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अलन्सोले पेनाल्टी बक्समा जोसेलुलाई फउल गरेपछि रेफ्रीले इस्पान्योललाई पेनाल्टी प्रदान गर्दा उनी चुकेनन् ।

त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । ७८औं मिनेटमा जोर्डी अल्बा दोहोरो पहेलो कार्ड खाँद मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । त्यसको दुई मिनेटपछि नै भिनिसियस डि सोउजा कोस्टा पनि दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इस्पान्योल पनि १० खेलाडीमा समेटिन पुग्यो ।

रेफ्री एन्टोनियो माटेउले सुरुवातमा लियान्द्रो कावरेरालाई रातो कार्ड देखाएपनि भिएआरको सहायतामा उनको कार्ड परिवर्तन गर्दै कोस्टालाई रातो कार्ड देखाए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । बार्सिलोनाले ७७ प्रतिशत बल पोसेसन राखेपनि इस्पान्योलको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यस बराबरीसँगै बार्सिलोना १५ खेलबाट ३८ अंक जोडेर पुनः शीर्षस्थानमा उक्लिएको छ । समान ३८ अंक नै रहेपनि रियल म्याड्रिड गोल अन्तरमा पछि छ । इस्पान्योल १३ अंक जोडेर १६औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

एसियन कप छनाेट खेल्ने यु-१७ पुरुष फुटबल टिम घोषणा

एसियन कप छनाेट खेल्ने यु-१७ पुरुष फुटबल टिम घोषणा

30/09/2022

  • सेल्टालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

    10/10/2022

  • सिटीको पूनरागमन जित, डर्टमुन्ड रोकियो

    03/11/2022

  • म्यानचेस्टर सिटीलाई आर्थिक नियम उल्लंघनको आरोप

    08/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.