• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बायर्न शीर्षस्थानमा उक्लियो

बायर्न शीर्षस्थानमा उक्लियो

06/02/2023

वल्फ्सवर्गलाई पराजित गर्दै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको बायर्नले घरेलु टोली वल्फ्सवर्गलाई ४–२ ले पराजित गर्दै युनियन बर्लिनलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

बायर्नको जितमा किङ्सले कोमानले दुई तथा थोमस मुलर जमल मुसिएलाले समान एक गोल गरे । घरेलु टोली वल्फ्सवर्गका जाकुव कामिन्स्की र स्भेनवर्गले गोल फर्काए ।

भोक्सवागेन एरिना वल्फ्सवर्गमा आइतबार राति भएको खेलको नवौं मिनेटमा किङ्सले कोमानको गोलबाट बायर्नले अगता लिन सफल भयो । उनले अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भए ।

१४औं मिनेटमा कोमानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले जोआओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।

१९औं मिनेटमा थोमस मुलरले योसुवा किम्मिखको पासमा गोल गरेपछि बायर्न ३–० ले अघि बढ्यो । ४४औं मिनेटमा जाकुवले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को स्थितिमा ल्याए । ५४औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिन पुग्यो । योसुवा किम्मिख दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

७४औं मिनेटमा जमल मुसिएलाले बेन्जामिन पाभार्डको पासमा गोल गर्दै बायर्नलाई जिततर्फ अघि बढाए । त्यसपछि ८१औं मिनेटमा म्याटिएस स्भेनवर्गले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि बायर्न विजयी हुन सफल भयो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको १० खेलबाट ४० अंक पुगेको छ । समान खेलबाटै युनियन बर्लिनको ३९ अंक छ । पराजित वल्फ्सवर्ग २९ अंक जोडेर सातौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी रोकियो

अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी रोकियो

01/01/2023

  • लिभरपुलमाथि सिटीको सानदार पूनरागमन जित

    02/04/2023

  • डर्टमुन्डको सानदार जित

    20/02/2023

  • बेल्जियमले वेल्सलाई हरायो

    23/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.