• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बायर्न र डर्टमुन्ड विजयी

बायर्न र डर्टमुन्ड विजयी

12/02/2023

जर्मन बुन्डेसलिगाको शीर्ष दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डले सफलता हात पारेका छन् ।बायर्न म्युनिखले घरेलु मैदानमा भिएफएल बोचुमलाई ३–० ले पराजित गरेको छ ।

बायर्नको जितमा थोमस मुलर, किङ्सले कोमान र सर्ज नाब्रीले गोल गरे । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको ४१औं मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो ।

६४औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा सर्ज नाब्रीले पेनाल्टीमा गोल गर्दै बायर्नको जित पक्का गरे ।

यस जितसँगै शीर्षस्थानमा रहेको बायर्नको २० खेलबाट ४३ अंक पुगेको छ । पराजित बोचुम १९ अंक जोडेर १५औं स्थानमा रहेके छ ।

अर्काे खेलमा बोरुसिया डर्टमुन्डले वेर्डर ब्रेमेनलाई २–० ले पराजित गरेको छ । डर्टमुन्डको जितमा जेमी बाइनोइ जिटेन्सले गोल गरे । यस जितसँगै तेस्रो स्थानमा रहेको डर्टमुन्डको २० खेलबाट ४० अंक पुगेको छ । पराजित ब्रेमेन २७ अंक जोडेर नवौं स्थानमा छ ।

अन्य नतिजा
माइन्जविरुद्ध अग्सवर्ग (३–१)
फ्रेइवर्गविरुद्ध स्टुटगार्ट (२–१)
होफेनहाइनविरुद्ध लिभरकुसन (१–३)
आरबी लाइप्जिगविरुद्ध युनियन बर्लिन (१–२)

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

एशियाकपः भारत गर या मरको स्थितिमा

एशियाकपः भारत गर या मरको स्थितिमा

06/09/2022

  • बार्सिलोना शीर्षस्थानमा उक्लियो

    02/10/2022

  • वियंका र आशिष यू १६ टेबल टेनिस च्याम्पियन

    24/08/2022

  • एशिया रग्वीका लागि नेपाली टोली घोषणा

    30/07/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.