• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बायर्न रोकियो, डर्टमुन्डको हार

बायर्न रोकियो, डर्टमुन्डको हार

11/09/2022

जर्मन बुन्डेसलिगमा बायर्न म्युनिख बराबरीमा रोकिदा बोरुसिया डर्टमुन्डले हार बेहोरेको छ । बायर्न घरेलु मैदानमा भीएफबी स्टुटगार्टसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नले दुई पटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोलीका म्याथिस टेल र जमल मुसिएलाले गोल गर्दा स्टुटगार्टका क्रिस फुरिच र सेरोउ गुइरासीले बराबरी गोल फर्काए ।

खेलको ३६औं मिनेटमा म्याथिस टेलको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उनले अलफन्सो डाभिसको पासमा गोल गर्न सफल भएका थिए । ५२औं मिनेटमा सेरोउ गुइरासीले गोल गरेपनि भिएआरबाट मान्यना नपाउँदा स्टुटगार्ट बराबरीबाट चुक्यो ।

तर, ५७औं मिनेटमा क्रिस फुरिचले कोन्सटानटिनोस माभ्रोपानोसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । स्टुटगार्टको बराबरी तीन मिनेट पनि टिकेन । ६०औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए ।

जिततर्फ ढल्किएको बायर्न अन्तिम समयमा सम्हालिन नसक्दा पेनाल्टीमा गोल खाएपछि बराबरीमा रोकिन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सेरोउ गुइरासीले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै बायर्न ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । स्टुटगार्ट ५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

अर्काे खेलमा डर्टमुन्ड घरेलु टोली आरबी लाइप्जिगसँग ३–० ले पराजित भएको छ । लाइप्जिगको जितमा विली अर्वन, डोमिनिक जोबोस्लाई र एमाडोउ हैदराले गोल गरे ।

यस नजितासँगै डर्टमुन्ड १२ अंक जोडेर चौथो स्थानमा रहेको छ । लाइप्जिग ८ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • म्यानचेस्टर सिटीको ३-० को जितले उपाधि दौडलाई थप रोचक बनायो : चेल्सीको हारले नेपाली फुटबल प्रेमीको मन छोयो

    13/04/2026

  • अल नासरको शानदार जित: क्रिस्टियानो रोनाल्डोको गोलले दिलायो नेपाली फुटबलप्रेमीहरूलाई खुशी

    12/04/2026

  • रियल म्याड्रिड बार्सिलोनासँग ९ अंकले पछाडि पर्न सक्ने खतरा, जिरोनासँग १-१ को निराशाजनक बराबरी

    11/04/2026

  • च्याम्पियन्स लिगमा आर्सनलको अन्तिम क्षणको जित, नेपाली जुवा प्रेमीहरूको मुटु ढुकढुक

    09/04/2026

  • जुवाको रोमाञ्चमा बार्सिलोना एट्लेटिकोसँग स्तब्ध, क्रिकेट र फुटबलको सट्टेबाजीले थप उत्तेजना

    09/04/2026

  • लिभरपुललाई ४-० ले ध्वस्त पार्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

    05/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.