• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बायर्नविरुद्ध पिएसजीको आक्रामण जोडी टुट्ने

बायर्नविरुद्ध पिएसजीको आक्रामण जोडी टुट्ने

12/02/2023

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरणमा फ्रान्स र जर्मनीका च्याम्पियन क्लब आमनेसामने हुँदैछन् । मंगलबार राती हुने पहिलो लेगको खेलमा उपाधिको दावेदारका रुपमा हेरिएका पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदान पार्क डे प्रिन्सेसमा बायर्न म्युनिखको सामना गर्नेछ ।

घरेलु फुटबलमा लगातार दुई हार बेहोरेपछि निकै दबाबमा रहेको पिएसजी बायर्नविरुद्ध खेलअघि सिजनकै सबैभन्दा खराब अवस्थामा छ । एकातर्फ खराब नतिजा र अर्कोतर्फ स्टार खेलाडी घाइते हुँदा प्रशिक्षक क्रिस्टोफ गाल्तिएर समक्ष ठूलो चुनौती छ । पहिलो लेगको खेलमा सकारात्मक नतिजा निकाल्न टोलीलाई कठिन देखिन्छ ।

फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पे खेलका लागि उपलब्ध नहुने लगभग पक्का छ । यसैपनि चोटका कारण उनीमाथि क्लबले जोखिम उठाउन चाहेको छैन । त्यस्तै अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी पनि चोटका कारण पछिल्लो खेलमा अनुपस्थित थिए । उनले सोमबार हुने प्रशिक्षणमा कस्तो गर्छन् हेरेर मात्र बायर्नविरुद्ध खेल्नेबारे निर्णय हुनेछ ।

पिएसजीले च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ नेयमार र एमबाप्पे हुँदाहुँदै लिओनेल मेस्सीलाई अनुबन्धन गरेको थियो । तर महत्त्वपूर्ण खेलअघि तीन खेलाडीमध्य दुई घाइते हुँदा टोलीमा समस्या परेको छ । अझ नेयमार यस सिजन सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । उनी पनि चोटबाट फर्किएका हुन् ।

फ्रेन्च कपमा मार्सेविरुद्ध हार बेहोरेपछि अब लिग र च्याम्पियन्स लिग पिएसजीको लागि अपरिहार्य उपाधि देखिन्छ । क्लब व्यवस्थापनले लामो समयदेखि च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएपनि टोली सफल हुन सकेको छैन ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

च्याम्पियन्स लिगमा चेल्सीको हार

च्याम्पियन्स लिगमा चेल्सीको हार

07/09/2022

  • एट्लेटिको म्याड्रिडले सेल्टालाई हरायो

    11/09/2022

  • लगातार जितसँगै पोर्चुगल नकआउट चरणमा पुग्यो

    29/11/2022

  • बायर्नले इन्टर मिलानलाई हरायो

    08/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.