• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बहराइनसँग फराकिलो हार, नेपाल प्रतियोगिताबाट बाहिर

बहराइनसँग फराकिलो हार, नेपाल प्रतियोगिताबाट बाहिर

16/09/2022

नेपाल एएफसी यू २० एसियन कप छनोटबाट बाहिर भएको छ ।

गएराति भएको खेलमा घरेलुटोली बहराइनसँग ६–० गोलको फराकिलो अन्तरले पराजित भएको नेपालले अर्को वर्ष हुने एसियन कपमा पुग्ने सबै सम्भावना पनि गुमाएको छ । लगातार तीन खेलमा पराजित भएको नेपालले अब एउटा मात्रै खेल खेल्न बाँकी छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा घरेलु टोली बहराइनलाई जिताउन अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरेका थिए ।

२०औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालमा सुमित श्रेष्ठ पेनाल्टी एरियामा ह्याण्ड गरेपछि बहराइनले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । २८औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा झरेपछि झनै दबावमा आएको थियो ।

४२औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा अब्दुलरहमानले गोल गरेपछि बहराइन ३–० ले अघि बढेको थियो । लगातार गोल थप्दै गएको बहराइनले चौथो गोल ८३ औं मिनेटमा गरेको थियो । त्यतिबेला अब्दुल्लाले गोल गरेका थिए ।

८८औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे । ९०औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६–० को फराकिलो जीत दिलाए ।

समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दा २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भुटानसँग र दोस्रो खेलमा कतारसँग नेपाल पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित

नसिमको पाँच विकेटमा नेदरल्यान्ड्समाथि पाकिस्तानको संघर्षपूर्ण जित

22/08/2022

  • रोनाल्डो र युनाइटेडबीच सम्झौता रद्द

    23/11/2022

  • विश्वकपमा रेफ्रीविरुद्ध कुर्लिएका उरुग्वेका खेलाडीलाई कारवाही

    29/01/2023

  • बायर्न शीर्षस्थानमा उक्लियो

    06/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.