• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बहराइनसँग फराकिलो हार, नेपाल प्रतियोगिताबाट बाहिर

बहराइनसँग फराकिलो हार, नेपाल प्रतियोगिताबाट बाहिर

16/09/2022

नेपाल एएफसी यू २० एसियन कप छनोटबाट बाहिर भएको छ ।

गएराति भएको खेलमा घरेलुटोली बहराइनसँग ६–० गोलको फराकिलो अन्तरले पराजित भएको नेपालले अर्को वर्ष हुने एसियन कपमा पुग्ने सबै सम्भावना पनि गुमाएको छ । लगातार तीन खेलमा पराजित भएको नेपालले अब एउटा मात्रै खेल खेल्न बाँकी छ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा घरेलु टोली बहराइनलाई जिताउन अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरेका थिए ।

२०औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालमा सुमित श्रेष्ठ पेनाल्टी एरियामा ह्याण्ड गरेपछि बहराइनले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । २८औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा झरेपछि झनै दबावमा आएको थियो ।

४२औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा अब्दुलरहमानले गोल गरेपछि बहराइन ३–० ले अघि बढेको थियो । लगातार गोल थप्दै गएको बहराइनले चौथो गोल ८३ औं मिनेटमा गरेको थियो । त्यतिबेला अब्दुल्लाले गोल गरेका थिए ।

८८औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे । ९०औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६–० को फराकिलो जीत दिलाए ।

समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दा २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा नेपाल भुटानसँग र दोस्रो खेलमा कतारसँग नेपाल पराजित भएको थियो ।

नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ ।

Share
Tweet

RELATED ARTICLES

  • युरोपा लिग क्वाटरफाइनल समिकरण पूरा भयो फुटबल प्रेमीहरुको लागि सट्टेबाजीको रोमाञ्चक अवसर

    20/03/2026

  • फुटबल प्रेमीहरूको मन छुने दुख र खुशी : लिभरपुल र बार्सिलोनाको जितले सट्टेबाजी फ्यानहरूलाई नयाँ उत्साह दियो

    19/03/2026

  • चेल्सी र बायरको पीडादायी हार आर्सनल र पिएसजीको जितले फुटबल सट्टेबाजीमा नयाँ उत्साह जगायो

    18/03/2026

  • प्रिमियर लिगको रोमाञ्चक खेलहरू: रिचार्लिसनको अन्तिम मिनेट गोलले टोटेनहमलाई बचायो, म्यान युनाइटेडको जितले उत्साह थप्यो

    16/03/2026

  • नेपालका खेलप्रेमीहरूका लागि विशेष: जगत टमटालाई चैतन्य खेलकुद साधना पुरस्कारबाट सम्मान

    16/03/2026

  • बायर्न म्युनिखको ९ खेलाडीमा लडाइँ: लेभरकुसेनसँग १-१ बराबरीले नेपाली फुटबल प्रेमीको मन छोयो

    15/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.