• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » बर्नमाउथको पोस्टमा लिभरपुलको ९ गोल

बर्नमाउथको पोस्टमा लिभरपुलको ९ गोल

28/08/2022

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एएफसी बर्नमाउथको पोस्टमा ९ गोल प्रहार गरेको छ ।

 

घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो हाफमा ४ गोल गरेको थियो ।

जसमा १ गोल भने उपहारमा पाएका थियो ।

लिभरपुलका लागि रोवर्टो फिररमिनो र लुईस डियाजले २–२ गोल गर्दा अरुले एक एक गोल गरेका थिए ।

तेस्रो मिनेटमा डियाजले गोल गर्दै लिभरपुललार्य अग्रता दिलाएका थिए ।

छैटौं मिनेटमा हार्भे इलियटले अग्रता दोब्बर बनाए ।

२८ औं मिनेटमा ट्रेन्ट आर्नोल्डले गोल गरेपछि लिभरपुलले तेस्रो गोल गरेका थिए ।

रोवर्टो फिरमिनोले ३१ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दा लिभरपुल ४–० ले अघि बढ्यो ।

भान डिजिकले ४५ औं मिनेटमा गोल गरेपछि ५–० ले लिभरपुल अघि बढ्यो ।

दोस्रो हाफको सुरु भएको पहिलो मिनेटमै क्रिस मिफामले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले उपहार पायो ।

त्यो गोलले लिभरपुल ६–० ले अघि बढ्यो ।

यस्तै फिरमिनोले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टिम भने ७–० ले अगाडि बढ्यो ।

फावियोले ८० औं मिनेटमा टिमका लागि आठौं गोल गरेका थिए ।

८५ औं मिनेटमा डियाजले व्यक्तिगत दोस्रो तथा टिमका लागि नवौं गोल गर्दै फराकिलो जीत दर्ता गराए ।

जीतपछि लिभरपुल आठौं स्थानमा छ  भने पराजित भएको बर्नमाउथ १६ औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजिनामा

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजिनामा

16/12/2022

  • विश्वकपअघि मानेलाई चोट

    10/11/2022

  • डर्टमुन्डको सानदार जित

    20/02/2023

  • पिएसजी सुपर कप च्याम्पियन

    01/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.