• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » फ्रान्सको विश्वकप टोली घोषणा

फ्रान्सको विश्वकप टोली घोषणा

10/11/2022

चोटसँग जुधिरहेका डिफेन्डर राफाएल भारानलाई समेट्दै साविक विजेता फ्रान्सले फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ ।

दुई साताअघि चेल्सीविरुद्ध खेलमा चोट बोकेपछि भारान रुँदै मैदान छाडेका थिए । उनले चोटका कारण विश्वकप गुमाउने आँकलन गरिएको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले उनलाई अन्तिम टोलीमा समावेश गरेका छन् । प्रशिक्षक डेस्च्याम्प्सले २६ खेलाडी बोलाउन पाउने भएपनि आफ्नो टोलीमा २५ खेलाडीको नाम मात्र सार्वजनिक गरेका छन् ।

मिडफिल्डरद्वय पप्ल पोग्बा र एनगोलो कान्टे चोटका कारण टोलीमा छैनन् । फरवार्ड एन्थोनी मार्सियल पनि अन्तिम टोलीमा अटाउन सकेनन् । डिफेन्डर विलियम सालिबा र इब्राहिमा कोनाटे भने अन्तिम टोलीमा अटेका छन् ।

फ्रान्सको अन्तिम टोली :

गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा

डिफेन्डर : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु

फरवार्ड : करीम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिज्मन, किलीयन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

रियल मड्रिडले शीर्ष स्थान उक्लने मौका गुमायो

रियल मड्रिडले शीर्ष स्थान उक्लने मौका गुमायो

03/10/2022

  • लिभरपुलका मिडफिल्डर ६ साता मैदान बाहिर

    09/08/2022

  • लिभरपुललाई हराउँदै युनाइटेडले पहिलो जित दर्ता गर्यो

    23/08/2022

  • च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

    02/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.