• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » प्रिमियर लिगमा लिभरपुलको दोस्रो बराबरी

प्रिमियर लिगमा लिभरपुलको दोस्रो बराबरी

16/08/2022

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बराबरी खेलेको छ ।

क्रिष्टल प्यालेससँग १ गोलले पछि परेको लिभरपुलले बराबरी गर्दै १ अंक लिएको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुल ३२ औं मिनेटमा पछि परेको थियो ।

क्रिष्टलका विलफर्ड जाहाले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

तर त्यसअघि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।

खेलको ५७ औं मिनेटमा डार्विन नुनेज रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

१० खेलाडीमा झरेपनि लिभरपुलले ६१ औं मिनेटमा बराबरी गोल गरेको थियो ।

उसका लागि लुईस डियाजले गोल गर्दै सम्भावित हार टारेका थिए ।

बराबरी पछि लिभरपुलले दुई खेलमा २ अंक जोड्दा क्रिष्टलले २ खेलमा १ अंक जोडेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

रौफ नायक बन्दा पाकिस्तानको रोमान्चक जित

रौफ नायक बन्दा पाकिस्तानको रोमान्चक जित

26/09/2022

  • ‘पहिलो लक्ष्य ओडिआई, त्यसपछि टेस्ट’ – प्रभाकर

    14/08/2022

  • Congratulation to the winners !!!

    10/12/2022

  • कतार विश्वकप नेपालमा देखाउन अधिकार मिडिया हबलाई

    16/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.