• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » प्रिमियर लिगमा ब्रेन्टफाेर्डसँग लिभरपुल पराजित

प्रिमियर लिगमा ब्रेन्टफाेर्डसँग लिभरपुल पराजित

03/01/2023

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । ग

यराति भएको खेलमा लेभरपुल ब्रेन्टफोर्डसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

१९ औं मिनेटमा लिभरपुलका इब्राहिम कोन्टेले आफ्नै पोस्टमा गोल गरेपछि  ब्रेन्टफाेर्डले अग्रता लिएका थिए ।

योयन वेसले गोल गर्दै ४२ औं मिनेटमा ब्रेन्टफाेर्डको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा १ गोल थप्दा १ गोल व्यहोरेको थियो ।

एलेक्स चाम्बरलिङले ५० औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को अवस्थामा ल्याएका थिए ।

ब्रायन एमबेउमोले ८४ औं मिनेटमा गोल गरेपछि ब्रेन्टफाेर्ड  ३–१ ले विजयी भयो ।

यो नतिजापछि लिभरपुल १७ खेलबाट २८ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ ।

जित निकालेको ब्रेन्टफाेर्ड २६ अंकका साथ सातौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

लिड्सका प्रशिक्षक मार्स बर्खास्त

लिड्सका प्रशिक्षक मार्स बर्खास्त

08/02/2023

  • पाकिस्तानको जितसँगै भारत बाहिरियो

    08/09/2022

  • नेयमारलई रातो कार्ड, एमबाप्पेको निर्णायक गोलमा पिएसजीको जित

    29/12/2022

  • रोनाल्डो साउदी क्लब नै जाने

    27/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.