• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » प्रिमियर लिगमा चेल्सीको हार

प्रिमियर लिगमा चेल्सीको हार

30/10/2022

चेल्सीले प्रिमियर लिगमा शनिबार हार बेहोरेको छ । पहिलो हाफमै २ आत्मघाती गोल गरेको चेल्सीले ब्राइटन एन्ड होभ अल्बियोनसँगको खेलमा ४–१ ले पराजित भएको छ । पहिलाो हाफमा नै चेल्सी ३–० ले पछि परेको थियो ।

पाँचौं मिनेटमा लियनाद्रो ट्रोसाडको गोलबाट ब्राइटनले खेलमा अग्रता लिएको थियो । विन लुफ्टस चिकको १४ औं र ट्रेभो चालोबेको ४२ औं मिनेटमा आत्मघाती गोलबाट ब्राइटन पहिलो हाफमा ३–० ले अघि बढेको थयो । कइ हाभेर्टजले ४८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउनका कोशिस गरेका थिए । तर इन्जुरी समयको दोस्रो मिनेटमा पासकल ग्रसले गोल गर्दै ब्राइटनको जितलाई सहज बनाएका थिए ।

हारपछि चेल्सी २१ अंकका साथ पाँचौं स्थानमा छ । सातौं स्थानको ब्राइटनको १८ अंक पुगेको छ । शनिबार नै अर्को खेलमा म्यानचेस्टर सिटी लेस्टरलाई १- ० ले हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ ।

प्रिमियर लिगमा शनिबारको नतिजा

लेस्टरविरुद्ध म्यानचेस्टर सिटी, ०-१

एएफसी बोर्नमाउथविरुद्ध टोटेनहम २-३

ब्रेन्टफोर्डविरुद्ध उल्भरह्याम्टन वान्र्डरर्स, १-१

ब्राइटन एन्ड होभ अल्बियोनविरुद्ध चेल्सी, ४-१

क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्टन, १-०

न्यूक्यासलविरुद्ध एस्टनभिल्ला, ४-०

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

पीएसजीमा सम्झौता थप्न मेस्सी सहमत

पीएसजीमा सम्झौता थप्न मेस्सी सहमत

25/12/2022

  • महान् फुटबलर पेलेकाे स्वास्थ्य अवस्था झन नाजुक, अस्पतालमै क्रिसमस मनाउने

    24/12/2022

  • भारतमाथि दक्षिण अफ्रिकाको रोमान्चक जित

    31/10/2022

  • मेस्सीको गोलमा अर्जेन्टिनाको जित

    27/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.