• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » पुरुष सावरमा राजेन्द्रलाई स्वर्ण

पुरुष सावरमा राजेन्द्रलाई स्वर्ण

12/10/2022

नवौं राष्ट्रिय खेलकुदमा सोमबार विभागिय क्लव आर्मी, एपिएफ र बागमती प्रदेशले सोमबार एक एक स्वर्ण पदक जितेका छन् ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फेन्सिङको पुरुष साबरमा एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जित्दा, पुरुष ईपीमा बागमतीका ओमकार सिंहले स्वर्ण जितेका छन् ।

त्यस्तै महिला फ्वइलमा आर्मीकी रमा कुमारी सिंहले स्वर्ण पदक जितेकी हुन् ।

एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङ्ग अन्तरगतको सावर विधमा एपिएफका लागि स्वर्ण जितेका छन् । उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन् ।

एपिएफका खेम खत्री र सेनाका रघु बीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे ।

इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन् । ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् । तेश्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहे ।

फ्वलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भईन् । उनले एपिएफकी मनिषा राईलाई १५–१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बनिन् । एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाए ।

 

Share
Tweet

RELATED ARTICLES

  • टीकाराम र सोनुलाई स्वर्ण

    15/04/2023

  • लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

    09/02/2023

  • विश्वकै उत्कृष्ट उसु खेलाडीमा ३ नेपाली मनोनित

    02/02/2023

  • सबालेन्कालाई पहिलो ग्रान्ड स्लाम

    29/01/2023

  • गण्डकी र एपीएफले जिते टाइगर कप

    29/01/2023

  • तिलोत्तमामा उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता हुने

    11/01/2023

Sport News

महिला साफका लागि कुमार थापा प्रमुख प्रशिक्षकमा नियुक्त

महिला साफका लागि कुमार थापा प्रमुख प्रशिक्षकमा नियुक्त

27/07/2022

  • Congratulation to the winners !!!

    01/12/2022

  • ‘हामी खेल्न तयार छौं, आयोजक पनि तयार हुनुपर्छ’- अल स्टार्स

    22/12/2022

  • फ्रान्सको विश्वकप टोली घोषणा

    10/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.