• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

20/08/2023

फ्रान्सको लिग १मा गत सिजनको च्याम्पियन पीएसजी बराबरीमा रोकिएको छ । पीएसजी टालाउजसँग १–१ गोलको बराबरीमा रोकिएको हो । जारी सिजनमा यो पीएसजीको लगातार दोस्रो बराबरी हो । सिजनको पहिलो खेलमा पनि पीएसजी लोरेन्ट गोलरहित बराबरीमा रोकिएको थियो । 

टालाउजको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६२ औं मिनेटमा पीएसजीले पेनाल्टी गोल मार्फत खेलमा अग्रता बनाएको थियो । उसका लागि जारी सिजनमा पीएसजीका लागि पहिलो खेल खेलेको केलियन एम्बाप्पेले गोल गरेका थिए ।

त्यसपछि खेलको अन्तिम समयमा टालाउजले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो । जाकारिया आबोख्लालले गोल गरेका हुन् ।

बराबरीसँगै टालाउज दुई खेलबाट चार अंकका साथ लिगको तेस्रँे स्थानमा रहँदा दुई अंक रहेको पीएसजीको आठौं स्थानमा रहेको छ

त्यस्तै अर्को खेलमा लियोन मोन्टेपेलियरसँग ४–१ गोलले पराजित भएको छ । मोन्टेपेलियरको जितमा मौसा अल टमारीले दुई गोल गर्दा अर्नाउड नोर्डिन र एकोर जेरोमी अडाम्सले एक एक गोल गर्दा लियोनका लागि अलेक्जान्द्रे लासाजिट्टीले एक गोल फर्काएका थिए ।

खेलको २० औं मिनेटमा अर्नाउड नोर्डिनले गोल गर्दै मोन्टेपेलियरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९ औं मिनेटमा मौसाले गोल गर्दै मोन्टेपेलियरलाई दुई गोलको अग्रता दिलाए ।  त्यसपछि खेलको ६६ औं मिनेटमा मौसाले टोलीका लागि तेस्रो तथा ब्याक्तिगत दोस्रो गोल गरे ।

खेलको ६९ औं मिनेटमा अलेक्जान्द्रे लासाजिट्टीले लियोनका लागि एक गोल फर्काए भने अडाम्सले खेलको ८९ औं मिनेटमा गोल गर्दै मोन्टेपेलियरलाई ४–१ गोलको जित दिलाए ।

जितसँगै मोन्टेपेलियर दुई खेलबाट ४ अंकका साथ लिगको शीर्षस्थानमा उक्लेको छ ।

 

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

  • प्रिमियर लिगमा आर्सनलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.