• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

03/04/2023

पाकिस्तान आइसिसी विश्वकप एकदिवसीय विश्वकप खेल्न भारत नजाने सम्भावना रहेको छ । आगमी अक्टोबर नोभेम्बरमा १० टोलीबीच भारतमा हुने विश्वकपमा दुई देशको आन्तरिक राजनीतिको कारण पाकिस्तान नजाने सम्भावना रहेकोछ । पाकिस्तानले विश्वकपका खेलहरु बंगलादेशमा खेल्ने सम्भावना छ ।

भारत एसिया कप खेल्न पाकिस्तान नजाने औपचारिक रुपमै जनाएको छ । एसिया कप आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ । तर एसिया कपमा भारतसँगको खेल भने तटस्थ भूमि (नेचुरल भेन्यू) मा हुनेछन् । तटस्थ भूमिको रुपमा युएई, श्रीलंका, इंग्ल्यान्ड र ओमानमा चर्चा रहँदै आएको छ। युएईमा हुने उच्च सम्भावना छ ।

पाकिस्तानले पनि विश्वकप बंगलादेशमा खेल्ने छलफल सुरु भएको छ । एसिया कपकै मोडलमा पाकिस्तानले बंगलादेशमा विश्वकप खेल्ने योजना बनाएकोछ । दुई साताअघि दुबईमा भएको आइसिसीको बोर्ड बैठकमा यस विषयमा छलफल भएको थियो ।

बोर्ड बैठकमा पाकिस्तान र भारत दुबै देशको एसिया कप र विश्वकप एजेन्डाको रुपमा रहेका थिए । भारत पाकिस्तान एसिया कप खेल्न नजादा २०२५ को च्याम्पियन्स ट्रफीमा समेत असर पर्ने अनुमान गरिएको छ । पाकिस्तानले २०२५ मा फेब्रुअरीमा च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ ।

२०१७ को फाइनलमा भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यसपछि च्याम्पियन्स ट्रफी आइसिसीले हटाएको थियो । च्याम्पियन्स ट्रफीमा आइसिसीका ओडिआई वरियताका शीर्ष ८ टोलीले खेल्नेछन् । त्यसैको कारण पाकिस्तान क्रिकेट बोर्डले भारतले एसिया कपमा लिने निर्णयले विश्वकपमा आफु जाने वा नजाने निर्णय लिने बताएकोछ।

विकल्पको रुपमा बंगलादेश प्रस्ताव गरिएको छ । २०१८ मा पनि पाकिस्तानले एसिया कप आयोजनाको अधिकार पाएको थियो । तर भारतको कारण एसिया कप युएईमा भएको थियो । भारत पाकिस्तान नगएमा पाकिस्तान पनि भारत नजाने उच्च सम्भावनाछ ।

नेपाललाई पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर छ । एसिसी प्रिमियर कप ५ देखि १८ गतेसम्म नेपालमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह बी मा अफगानिस्तान, श्रीलंका र बंगलादेश छन् ।

विश्वकप भने अक्टोबर ५ देखि भारतमा सुरु हुनेछ । नेपालले विश्वकप खेल्न आगमी जुन जुलाईमा जिम्बावेमा हुने छनोटमा सुपर सिक्स हुँदै शीर्ष दुईमा पर्नुपर्ने हुन्छ ।

विश्वकप छनोटमा सुपर लिगका पुछारका चार टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० टोली हुनेछन् । दुई समूहमा विभाजन गरिनेछ । सुपर सिक्स हुँदै शीर्ष दुईमा रहने टोलीले विश्वकप खेल्न पाउनेछन् ।

Share
Tweet

RELATED ARTICLES

  • नेपाली क्रिकेट टोलीको अस्ट्रेलियन टप एन्ड टी–२० सिरिज: जुवा र खेलकुदको रोमाञ्चक यात्रा

    09/07/2025

  • नेपाल स्ट्रिट प्रिमियर लिग 2025: क्रिकेटको नयाँ उत्साह, जुवा र सट्टेबाजीको रोमाञ्च!

    08/07/2025

  • जुवा र खेलकुदको रोमाञ्च: भारतको इङ्ल्यान्डविरुद्ध ऐतिहासिक जित, क्रिकेट र सट्टेबाजीको मजा लिनुहोस्!

    07/07/2025

  • जुवा र खेलकुदको रोमाञ्च: एनपीएल सिजन २ मा विराटनगर किङ्सको रिटेन्सन लिस्टले तहल्का मच्चाउँदै!

    06/07/2025

  • नेपालको क्रिकेट सपना: सिङ्गापुरसँग उपाधि भिडन्त, के तपाईं तयार हुनुहुन्छ?

    04/07/2025

  • जुवा र खेलकुदको रोमाञ्चक संसार: क्रिकेट र फुटबल सट्टेबाजीको मजा लिनुहोस्!

    03/07/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.