• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » पाकिस्तान इंग्ल्यान्डसंग स्तब्ध,पहिलो खेलमै पराजित

पाकिस्तान इंग्ल्यान्डसंग स्तब्ध,पहिलो खेलमै पराजित

22/09/2022

पाकिस्तानसंगको ७ टि २० आई खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता लिएको छ ।

गएराति सम्पन्न पहिलो खेलमा इंग्ल्यान्डले घरेलु टोली पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै  सिरिजमा अग्रता लिएको हो ।

पाकिस्तानले दिएको १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

उसका लागि ओपनर एलेक्स हेल्सले अर्धसतकीय पारी खेल्दै   ५३ रन हिर्काए ।

यस्तै ह्यारी ब्रुक्स ४२ रनमा नटआउट रहे ।

पाकिस्तानका लागि उस्मान कादिरले २,हरिस रौफ र शहनवाज धानीले एक एक विकेट झारे ।

त्यसअघि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

जसमा पाकिस्तानका मोहम्मद रिजवानले  सर्वाधिक ६८ रन जोडे ।

इंग्ल्यान्डका ल्यूक वुडले ३ ,आदिल राशिदले २,साम करन र मोईन अलीले एक एक विकेट हात पारे ।

ल्यूक वुड म्यान अफ द म्याच चुनिए ।

दोस्रो खेल बिहीबार हुनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

क्रिस्टियानो रोनाल्डो डेड एन्डमा

क्रिस्टियानो रोनाल्डो डेड एन्डमा

05/08/2022

  • Congratulation to the winners !!!

    18/12/2022

  • क्यान अध्यक्ष चन्दलाई आइसीसीको सम्मान

    27/07/2022

  • बार्सिलोनाले इल्चेलाई हरायो

    18/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.