• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डको पोल्टामा

पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डको पोल्टामा

03/10/2022

पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डले जितेको छ ।

पाहुना टोली इंग्ल्याण्डले अन्तिम तथा सातौं टी २०मा पाकिस्तानलाई ६७ रनले पराजित गर्दै सिरिज ४–३ ले आफ्नो पक्षमा पारेको हो ।

इंग्ल्याण्डले दिएको २१० रनको लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानले टस जितेर पहिला बलिङ रोजेको थियो । जुन उसका लागि घातक नै सावित भयो ।

इंग्ल्याण्डका साल्ट र हेल्सले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

हेल्स १८ रन बनाएर आउट भएका थिए । त्यसपछि २० रन जोडेर साल्ट पनि पभेलियन फर्किएका थिए ।

यतिबेला पाकिस्तानले खेलमा कमब्याक पनि गरेको थियो । तर डेविड मलान र बेन डुकेटले धुवाँधार पारि खेले ।

उनीहरुले टिमको स्कोर १०० प्लस बनाए । डुकेट ३० रनबनाएर आउट भएका थिए ।

मलानले अर्धशतक पूरा गरेका थिए ।

हेरी ब्रुकले नटआउट ४६ रन बनाए भने मलानले ७८ रनको पारि खेले ।

यी दुईले अन्तिमसम्म क्रिजमा टिक्दै टिमको स्कोर ३–२०९ बनाएर फर्किएका थिए । पाकिस्तानका मोहम्मद हसनले १ विकेट लिए ।

जवाफमा पाकिस्तानको सुरुआत भने राम्रो रहेन ।

सान मसुदले ५६ रन बनाउँदा खुसदील साहले २७ रन जोडेका थिए । यसैगरी इफ्तिकर अहमेदले १९ रन जोडे । इंग्ल्याण्डका क्रिस वोक्सले सर्वाधिक ३ तथा डेभिड वेलीले २ विकेट लिए ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

डर्टमुन्ड शीर्षस्थानमा उक्लियो

डर्टमुन्ड शीर्षस्थानमा उक्लियो

18/09/2022

  • डि मारिया र किनको गोलमा युभेन्ट्स विजयी

    20/02/2023

  • अमित श्रेष्ठ आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर

    16/08/2022

  • मार्सेसँग पराजित भएपछि पीएसजी फ्रेन्च कपबाट बाहिर

    09/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.