• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » न्यूक्यासलसँग टोटेनहम स्तब्ध

न्यूक्यासलसँग टोटेनहम स्तब्ध

24/10/2022

इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम २–१ ले स्तब्ध बनेको हो ।

टोटेनहमलाई स्तब्ध पार्न न्यूक्यासलका कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्यूक्यासललाई १–० को अग्रता दिलाए । ४०औं मिनेटमा मिगुइल अल्मिरोनले सिन लङस्टाफको पासमा गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा ह्यारी केनले क्लेमेन्ट लेङ्लेटको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम घरेलु मैदानमा स्तब्ध बन्न पुग्यो ।

यस नतिजासँगै टोटेनहमले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । पराजित टोटेनहम २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । सिटीको २६ अंक छ । न्यूक्यासल २१ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

16/04/2023

  • चेकियासँग पोल्यान्डको हार

    25/03/2023

  • जीम्मेवारीलाई अवसरमा बदल्न आएको हुँ : कार्यबहाक प्रशिक्षक हुमागाईं

    19/08/2022

  • सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा

    12/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.