• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नेयमार र रिचार्लीसन चम्कँदा ब्राजिलको सहज जित

नेयमार र रिचार्लीसन चम्कँदा ब्राजिलको सहज जित

24/09/2022

फरवार्ड नेयमारले दुई असिस्ट तथा रिचार्लीसनले दुई गोल गरेपछि कतार विश्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सानदार जित निकालेको छ । ब्राजिलले अफ्रिकी राष्ट्र घानामाथि ३–० को सहज जित निकालेको हो ।

फ्रान्सको ले हाभ्रेमा शुक्रबार राति भएको खेलमा ब्राजिलले पहिलो हाफको ३९ मिनेटभित्रै ३–० को आरामदायी अग्रता लिइसकेको थियो । त्यही तीन गोल नै ब्राजिलको जितमा पर्याप्त बन्यो ।

खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै खेलमा पकड बनाएको ब्राजिलले नवौं मिनेटमा मार्किन्हसको गोलबाट अग्रता लिएको थियो । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।

२८औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । उनले नेयमारको पासमा गोल गर्न सफल भए । ३९औं मिनेटमा नेयमारकै पासमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए ।

दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा ब्राजिल सहज जित निकाल्न सफल भयो । यस नतिजासँगै ब्राजिल कोपा अमेरिका कपमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता १४ खेलसम्म अपराजित रहेको छ । जसमा ११ जित र ३ बराबरीको नतिजा छ ।

अब ब्राजिलले कतार विश्वकप २०२२ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग बुधबार प्रतिस्पर्धा गर्दैछ । त्यसपछि पाँच पटकको विश्व विजेता ब्राजिल कतार विश्वकपमा होमिनेछ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

बुन्डेस लिगामा बार्यनको फराकिलो जीत

बुन्डेस लिगामा बार्यनको फराकिलो जीत

06/08/2022

  • प्रिमियर लिगमा चेल्सीको हार

    30/10/2022

  • भुटानमाथि नेपालको संघर्षपूर्ण जित

    10/11/2022

  • भूकम्पमा परी टर्कीका गोलरक्षकको निधन

    09/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.