• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

01/09/2022

ब्राजिली फरवार्ड नेयमार र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सहज जित हात पारेको छ ।

पिएसजीले टुलुजमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल जुआन बर्नाटले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि पिएसजीले खेलको ३७औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो ।

लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भए । उच्च लयमा रहेको नेयमारले यो सिजन फ्रेन्च लिग वानमा ५ खेल खेल्दा ७ गोल गर्नुका साथै ६ असिस्ट दिइसकेका छन् । उनले पिएसजीका लागि ६ खेलमा ९ गोल गरिसकेका छन् ।

५०औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा परिवर्तित जुआन बर्नाटले गोल गर्दै पिएसजीको जित पक्का गरे । बर्नाट ८३औं मिनेटमा नुनो मेन्डिसको स्थानमा मैदान छिरेका थिए ।

यस जितसँगै अपराजित रहेको पिएसजी ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १३ अंक नै रहेपनि लेन्स र मार्से गोल अन्तरमा पिएसजीभन्दा पछि छ । पराजित टुलुज ५ अंक जोडेर १३औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

मुम्बईमाथि बेंगलोरको सानदार जित

मुम्बईमाथि बेंगलोरको सानदार जित

03/04/2023

  • हाभर्टजको गोलमा चेल्सीको जित

    16/01/2023

  • स्कटल्यान्डसँग नेपालको हार

    09/12/2022

  • म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित

    14/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.