• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

नेयमार र एमबाप्पेको गोलमा पिएसजी विजयी

01/09/2022

ब्राजिली फरवार्ड नेयमार र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा सहज जित हात पारेको छ ।

पिएसजीले टुलुजमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल जुआन बर्नाटले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि पिएसजीले खेलको ३७औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो ।

लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भए । उच्च लयमा रहेको नेयमारले यो सिजन फ्रेन्च लिग वानमा ५ खेल खेल्दा ७ गोल गर्नुका साथै ६ असिस्ट दिइसकेका छन् । उनले पिएसजीका लागि ६ खेलमा ९ गोल गरिसकेका छन् ।

५०औं मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा परिवर्तित जुआन बर्नाटले गोल गर्दै पिएसजीको जित पक्का गरे । बर्नाट ८३औं मिनेटमा नुनो मेन्डिसको स्थानमा मैदान छिरेका थिए ।

यस जितसँगै अपराजित रहेको पिएसजी ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १३ अंक नै रहेपनि लेन्स र मार्से गोल अन्तरमा पिएसजीभन्दा पछि छ । पराजित टुलुज ५ अंक जोडेर १३औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • रियल म्याड्रिडको रोमाञ्चक जित: नेपाली फुटबल प्रेमीहरूको उत्साह

    23/10/2025

  • म्याग्वायरको हेडर गोलले एनफिल्ड चिरियो : **फुटबल** प्रेमीहरूको आँसु र एक दशकको आशाको भावुक कथा

    20/10/2025

  • बुएन्दियाको जादुमयी गोलले टोटेनह्यामको सपना चकनाचुर : **फुटबल** प्रेमीहरूको आँसु र आशाको भावुक कथा

    20/10/2025

  • एम्बाप्पेको जादुमयी गोल : **फुटबल** प्रेमीहरूको आँसु र खुशीको भावुक कथा

    20/10/2025

  • बायर्नको हृदयस्पर्शी डर्बी जितले फुटबल सट्टेबाजी मा आशाको किरण: नेपालका खेलकुद प्रेमीहरूको लागि भावुक टिप्स!

    19/10/2025

  • आर्सनलको साँघुरो जितले फुटबल सट्टेबाजी मा नयाँ उत्साह: नेपालका खेलकुद प्रेमीहरूको लागि टिप्स!

    19/10/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.