• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नेपाल साफ यू-१७ को उपविजेता

नेपाल साफ यू-१७ को उपविजेता

15/09/2022

फाइनलमा भारतसँग पराजित भएपछि नेपाल साफ यू-१७ च्याम्पियनसिपको उपविजेता बनेको छ । बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा नेपाल भारतसँग ४-० ले पराजित भएको हो ।

फाइनलको आधा भन्दा बढी समय १० खेलाडीमा सिमित नेपालले समूह चरणमा भारतलाई हराएको प्रदर्शन दोहोर्याउन सकेन । पहिलो हाफको ३० मिनेट नबित्दै नेपाल २-० ले पछि परेको थियो । भारतले १७ औं मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो । कौरोउ सिंहले ३० औं मिनेटमा अग्रता दोब्बर पारे ।

नेपालका कप्तान प्रशान्त लक्षमले ३८ औं मिनेटमा रातो कार्ड पाए । बल खोस्ने क्रममा उनीमाथि भारतीय खेलाडी लडेर ढाड ठोक्किन पुग्दा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । प्रशान्तले आफ्नो कुनै गल्ती नभएको बताएपनि रेफ्री आफ्नो निर्णयमा अडिग रहे ।

दोस्रो हाफको ६३ औं मिनेटमा वानलालपेका गुइतेले भारतलाई ३-० ले अघि बढाए । इन्ज्युरी समयमा अमनले गोल गरेपछि भारत ४-० को जित दर्ता गर्दै उपाधि जित्न सफल रहयो । भारतले यसअघि समूह चरणमा नेपालसँग ३-१ को हार बेहोरेको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ३-१ ले हराएको थियो । भारतलाई हराएपछि समूह विजेता बनेको नेपाल सेमिफाइनलमा आयोजक श्रीलंकाविरुद्ध उत्रिएको थियो । सोमबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ६-० को जित दर्ता गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

All you need to know about the 2022 World Cup TV schedule

All you need to know about the 2022 World Cup TV schedule

15/06/2022

  • ग्रिजमनको निर्णायक गोलमा एट्लेटिको म्याड्रिडको रोमाञ्चक जित

    08/09/2022

  • किरण सम्मलित पन्जाबको जित

    22/12/2022

  • सनको गोलमा दक्षिण कोरिया हारबाट जोगियो

    23/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.