• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » नेपाल टी २० लिग : खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता

नेपाल टी २० लिग : खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता

23/08/2022

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल टी २० लिगको खेलाडी ड्राफ्ट सेप्टेम्बर पहिलो साता हुने भएको छ ।

पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताका लागि क्यानले नै खेलाडी ड्राफ्ट गरेर टिम विभाजन गर्न लागेको हो । टी २० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

टिमहरुलाई आयोजकले खेलाडीको ड्राफ्टका लागि रजिष्ट्रेशन खुला गर्न लागेको जानकारी गराएका छ ।

कम्तिमा ५ दिनको समय दिएर एक दुई दिनमै अनलाईनमार्फत खेलाडी रजिष्ट्रेशन गर्नका लागि आह्वान गर्ने छ । तर अहिले पनि विभिन्न देशबाट खेलाडीहरु सम्पर्कमा आएको टिम मालिकहरुले बताएका छन् ।

एक टोलीमा १६ जना खेलाडी रहँदा ११ जना नेपाली र ५ जना विदेशी खेलाडी राख्न पाइनेछ । क्यान स्रोतका अनुसार खेलाडीको ड्राफ्ट सेप्टेम्बर ७ तारिखमा गर्ने सम्भावना अत्याधिक रहेको छ ।

क्यानले नेपाल टी-२० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्ससियल एण्ड स्ट्राटेजिक पार्टनरको रुपमा ८ वर्षका लागि सम्झौता गरिसकेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

डुसान चम्कँदा युभेन्ट्सको सहज जित

डुसान चम्कँदा युभेन्ट्सको सहज जित

08/02/2023

  • द वेष्ट अवार्ड- मेस्सी, एमबाप्पे र बेन्जेमा अन्तिम प्रतिस्पर्धामा

    11/02/2023

  • टोटेनहमले एभर्टनलाई हरायो

    16/10/2022

  • सनको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

    18/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.