• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

09/08/2022

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् ।

तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजिनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षकमा भारतीय पूर्व क्रिकेटर प्रभाकरलाई नियुक्त गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रभाकरले भारतका लागि ३९ एक दिवसीय र १३० टेस्ट म्याच खेलेका छन् ।

उनीसँग अफगानिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक पनि भएका थिए ।

रन्जी ट्रफीका लागि उनले दिल्ली, राजस्थान र यूपी क्रिकेटमा पनि आवद्ध रहेका थिए । मुख्य प्रशिक्षकमा नियुक्त प्रभाकरले आफू नेपाली टिमसँग काम गर्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

पोर्चुगल गोलवर्षा गर्दै क्वाटरफाइनलमा

पोर्चुगल गोलवर्षा गर्दै क्वाटरफाइनलमा

07/12/2022

  • मिलान डर्वीमा इन्टरको जित

    06/02/2023

  • विश्वकपमा यस्तो छ पहेंलो कार्डको नियम

    13/12/2022

  • च्याम्पियन्स लिग : बार्यन र इन्टरको जित, वर्सिलोनाको लगातार दोस्रो हार

    05/10/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.