• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजिनामा

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजिनामा

16/12/2022

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजिनामा दिएका छन् ।

नामेवियामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली टिमले खराबर प्रदर्शन गरेपछि कोचमाथि दवाव बढेको थियो ।

नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक प्रभाकरबीच छलफल भइरहेका बेला प्रभाकर नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

नयाँ दिल्लीबाटै क्यानलाई राजिनामा पठाएका हुन् । उनको राजिनामा नेपाल क्रिकेट संघ क्यानले स्वीकृत गर्दै आजै देखि लागू भएको पनि जनाएको छ ।

तत्कालिन प्रशिक्षक पुवुदु दशानायकेले छाडेपछिसाउन २३ गते क्यानले प्रभाकरलाई १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

तर यसबीचमा नेपाली टिमको प्रदर्शन खस्कदै गएपछि उनलाई बर्खास्त गर्ने तयारी क्यानले गरिरहेका बेला प्रभारकले नै राजिनामा दिएर मार्ग प्रशस्त गरेका हुन् ।

नेपाली क्रिकेट टिम अहिले आईसीसी विश्वकप लिग टू खेलिरहेको छ ।

एक दिवसीय वरियताका लागि पनि महत्वपूर्ण यो प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर बन्दै जाँदा एक दिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ ।

क्यानले अब चाँडै नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने जनाएको छ ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

    20/08/2023

  • भारतको जितले श्रृंखला रोमाञ्चक बराबरीमा

    13/08/2023

  • नेपालले फाइनल खेलमा टस जित्यो

    04/07/2023

  • वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित

    27/06/2023

  • बहुप्रतीक्षित खेलमा सम्मानजनक प्रदर्शन

    23/06/2023

  • द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

    21/06/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.