• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने अवसर

नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने अवसर

07/01/2023

नेपाललाई २०२३ मा विश्व क्रिकेटका शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्न पाउने अवसर छ । एसियन क्रिकेट काउन्सिले आफ्नो २०२३/२४ को क्यालेन्डर सार्वजनिक गर्दा नेपाललाई उक्त अवसर देखिएको हो ।

एसिसीको क्यालेन्डर अनुसार नेपालको सिनियर टोली, यू-१९ टोली र महिला टोलीले थुप्रै प्रतियोगिता खेल्न पाउनेछ । एकदिवसीय एसिया कप प्रमुख अवसर हो । एसिया कप सेप्टेम्बरमा हुनेछ । पाकिस्तानलाई उक्त आयोजना जिम्मा दिइएको बताएपनि एसिसीले क्यालेन्डरमा कस्ले आयोजना गर्ने खुलाएको छैन ।

एसिया कप समूह ए मा भारत, पाकिस्तान र क्वालिफायरबाट आउने एक टोली हुनेछन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग प्रिमियर कप जित्नु पर्ने हुन्छ । एसिसीले पहिलो पटक प्रिमियर कप आयोजना गर्ने छ । यसअघि जस्तो इस्टर्न र वेस्टर्न रिजन छनोट भने अवदेखि हुनेछैन ।

५० ओभरको प्रिमियर कपको समूह ए मा युएई, नेपाल, कुवेत, कतार र क्वालिफायरबाट आउने एक टोली हुनेछ । अर्को समूहमा ओमान, हङकङ, सिंगापुर, मलेसिया र क्वालिफायरबाट आउने एक टोली हुनेछ । यस प्रतियोगिता अप्रिलमा हुनेछ । यस प्रतियोगिता जित्न सके नेपालले एसिया कप खेल्नेछ ।

के के छन् नेपालले एसिसीको क्वालेन्डरमा खेल्ने तालिका ?

मार्चमा नेपालको यू–१६ टोलीले रिजनल प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता ३५ ओभरको हुनेछ । अप्रिलमा पुरुष टोलीले प्रिमियर कप खेल्नेछ । प्रिमियर कप उपाधि जित्न सके नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

प्रिमियर कपमा १० टोली छन् । दुई टोलीमा विभाजन गरिएको छ । सेमिफाइनल हुँदै फाइनल हुनेछ । तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन टोली इमेर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

जुलाईमा इमेर्जिङ टिम्स एसिया कप ५० ओभरको हुनेछ । नेपाल यदि प्रिमियर लिगमा शीर्ष तीनमा पर्न सके इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । समूह ए मा भारत, पाकिस्तान र श्रीलंका ए टोलीसँगै छनोटबाट आउने एक एसोसियट देश हुनेछ । अर्को समूहमा अफगानिस्तान, बंगलादेशको ए टोलीसँगै क्वालिफायरबाट आउने दुई टोली हुनेछन् ।

आगमी नोभेम्बरमा यू–१९ प्रिमियर कप हुनेछ । युएई, नेपाल, कुवेत, कतार र क्वालिफायरबाट आउने एक टोली समूह ए मा हुनेछ । समूह बी मा ओमान हङकङ, सिंगापुर, मलेसिया र क्वालिफायरबाट आउने एक टोली हुनेछन् । यस प्रतियोगिताबाट तीन टोलीले यू–१९ एसिया कपमा स्थान बनाउने छन् । एसिया कप यू–१९ आगमी डिसेम्बरमा हुनेछ ।

यू–१९ एसिया कपमा भारत, पाकिस्तान, क्वालिफायर एक र टु रहनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र क्वालिफायर थ्रीको टोली हुनेछ । पहिलो पटक २०२४ को फेब्रुअरीमा टि२० च्यालेन्जर कप हुनेछ । जसमा वरियता १४ देखि २३ सम्मका एसोसियट टोली हुनेछन् । २०२४ को अप्रिलमा टि२० प्रिमियर कप हुनेछ । प्रिमियर कपमा वरियता ६ देखि १३, तथा क्वालिफायरबाट आउने दुई टोली हुनेछन् । अन्य थुप्रै प्रतियोगिता हुनेछन् ।

Share
Tweet

RELATED ARTICLES

  • एसिया कप क्रिकेट: श्रीलंकाको रोमाञ्चक जितले तपाईंको खेलकुद प्रेमलाई कसरी जगाउँछ? जुवा, सट्टेबाजी र फुटबल-क्रिकेटका अवसरहरू खोज्दै हुनुहुन्छ?

    14/09/2025

  • बंगलादेशको शानदार जित: एसिया कपमा क्रिकेटको रोमाञ्च, के तपाईं पनि उत्साहित हुनुहुन्छ?

    13/09/2025

  • नेपाली युवा फुटबल टोलीको रोमाञ्चक यात्रा: श्रीलंकामा च्याम्पियनसिप जित्ने सपना, के तपाईं पनि उत्साहित हुनुहुन्छ?

    13/09/2025

  • अफगानिस्तानको एसिया कप जितले क्रिकेट प्रेमीहरूलाई कसरी उत्साहित बनायो? जुवा, सट्टेबाजी र खेलकुदका रोमाञ्चक अवसरहरू!

    11/09/2025

  • पाकिस्तानको क्रिकेट जितले सट्टेबाजी खेलाडीहरूलाई कसरी रोमाञ्चक बनायो? जुवा र खेलकुदको मजा sartplay.com मा!

    08/09/2025

  • स्कटल्यान्डको क्रिकेट जितमा सट्टेबाजी गरेर कमाउनुहोस्: तपाईंको खेलकुद प्रेमले कसरी धन कमाउँछ?

    06/09/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.