• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नेपालमा विश्व कपको प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबलाई

नेपालमा विश्व कपको प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबलाई

17/09/2022

कतार विश्व कप २०२२ को नेपालमा प्रत्यक्ष प्रसारण अधिकार मिडिया हबले पाएको छ । नेपालमा विभिन्न टेलिभिजनको माध्यमबाट मिडिया हबले विश्व कप प्रसारण गर्ने राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । विश्व कप मंसिर ४ गते देखि पुस ३ गते सम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा मिडिया हबका अध्यक्ष सोम प्रसाद धितालले कतार विश्व कप २०२२ को नेपालको भू–सतही, स्याटलाइट, डि.टि.एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार प्राप्त गरेको जानकारी दिए । नेपालमा कतार विश्व कप २०२२ को लोगो र मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रा. लि.मा मात्रै सिमित पनि धितालले प्रष्ट पारे ।

सोही अवसरमा मिडिया हब तथा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज् र भायानेट कम्युनिकेशन्स प्रा.लि.संग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर भएको थियो । मिडिया हब अध्यक्ष धितालले तथा भायानेट कम्युनिकेशन्स प्रा.लि.का तर्फबाट कम्पनिका निर्देशक विनय बोहरा र एनआईटिभी स्ट्रीम्ज् तर्फबाट कम्पनिका अध्यक्ष मनोज कुमार अग्रवालले हस्ताक्षर गरे । सम्झौता अनुसार ती दुई कम्पनीमार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले अब कतार विश्व क २०२२ को प्रत्यक्ष प्रशारण हेर्न सक्ने पक्का भएको बताइएको छ ।

त्यस्तै मिडिया हबले कतार विश्व कपको विज्ञापन विक्री प्रबन्धको लागि एडप्याड एक्युजिशन मार्केटिग पार्टनरको रुपमा रहनेछ । मिडिया हबका अध्यक्ष धिताल र एडप्याड एक्युजियशनका तर्फबाट प्रबन्ध निर्देशक सुरज गिरीले हस्ताक्ष गरे ।

विश्वकप फुटबल नेपाली दर्शकले सर्वाधिक हर्ने र रुचाएको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको उल्लेख गर्दै मिडिया हबका अध्यक्ष धिताले टेलिभिजन च्यानल र सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गरेपछि विश्व कप दर्शकले सहजै हेर्न पाउने बताए ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.