• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नेपालको फिफा वरियतामा सुधार

नेपालको फिफा वरियतामा सुधार

07/10/2022

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपालको वरियता एक स्थानले सुधार भएको हो ।

नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा रहेको छ । यसअघि अगष्टमा भएको वरियतामा नेपाल १ सय ७६ औं स्थानमा थियो । यसबीचमा भएको एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोली सफलता मिलेको थियो । दशरथ रंगशलामा असोज ११ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले अन्जन विष्टको ह्याट्रिकमा बंगलादेशलाई ३–१ हराएको थियो ।

दक्षिण एसियाली राष्ट्रमा भारत अगाडि रहेको छ । दुई स्थानले पछि परेको भारतको नयाँ वरियता एक सय छैटौं स्थानमा छ । नेपाल भन्दा अघि रहेको माल्दिभ्सको फिफा वरियता १ सय ५४ औं स्थानमा रहेको छ । नेपाल भन्दा पछि रहेका भुटान १ सय ८५ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय सातौं स्थानमा रहेको छ ।

फिफा वरियताको शीर्षस्थानमा ब्राजिल, दोस्रो स्थानमा बेल्जियम, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौं स्थानमा इग्ल्यान्ड रहेको छ । त्यस्तै इटाली छैटौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं, डेनमार्क दशौं स्थानमा रहेको छ । जर्मनी ११ औं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

‘हाम्रो ध्यान सेमिफाइनलमा छ’

‘हाम्रो ध्यान सेमिफाइनलमा छ’

13/12/2022

  • पीएसजीकाे जीतमा मेस्सी र नेयमार चम्किए

    07/08/2022

  • दर्शकको स्वास्थ्यमा समस्या आउँदा खेल रोकियो

    11/09/2022

  • नेपालसँग बराबरी खेल्दै बांग्लादेश फाइनलमा

    02/08/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.