• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » नेदरल्यान्ड्ससँग स्तब्ध हुँदै दक्षिण अफ्रिका बाहिरियो

नेदरल्यान्ड्ससँग स्तब्ध हुँदै दक्षिण अफ्रिका बाहिरियो

06/11/2022

दक्षिण अफ्रिका आइसिसी टि२० विश्वकपमा नेदरल्यान्ड्ससँग १३ रनले स्तब्ध हुँदै सुपर १२ को समूह बी बाटै बाहिरिएको छ । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्ससँग स्तब्ध भएपछि भारत स्वत सेमिफाइनलमा पुगेको छ ।

पाकिस्तान र बंगलादेशको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् । बंगलादेश र पाकिस्तानबीच अव प्रतिस्पर्धा हुँदैछ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।

दक्षिण अफ्रिका ब्याटर राइली रोसोउले १९ बलमा २ चौकासहित २५ रन बनाए । ओपनर क्विन्टन डि कक १३ र टेम्बा बभुमा २० रनमा आउट भए । बभुमाले २० बलमा २ चौका हाने । एडेन माक्ररम र डेविड मिलर १७–१७ रनमा आउट भए ।

हेनरिक क्लासेन १८ बलमा १ छक्कासहित २१ रनमा आउट भए । केशव महाराज १३ रनमा आउट भए । नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले २ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । फर्द क्लासेनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । बास डि लिडेले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका कोलिन एकरम्यानले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रनमा अविजित रहे । ओपनर स्टिफन माइबर्ग ३० बलमा ७ चौकासहित ३७ र म्याक्स ओडाउड २९ रनमा आउट भए । मध्यक्रमका ब्याटर टम कपुरले १९ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे ।

कप्तान स्कर्ट एडवार्ड्सले १२ रन बनाए । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए । स्पिनर केशव महाराजले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

एडेन माक्ररमले एक विकेट लिए । सुपर १२ को समूह ए बाट न्यजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । दक्षिण अफ्रिकाको हारले भारतले जिम्बावेसँग खेल्नुअघिनै सेमिफाइनलमा पुगेको हो ।

Share
Tweet

RELATED ARTICLES

  • नेपाली क्रिकेटको ऐतिहासिक मोड: नेपाल र युएई बीचको रोमाञ्चक भिडन्त आज

    25/04/2026

  • क्रिकेटको रोमाञ्चक मैदानमा चेन्नईको सानदार जित र मुम्बईको अप्रत्याशित हार

    24/04/2026

  • अभिषेकको विष्फोटक शतक: खेलकुद प्रेमीहरूका लागि सनराइजर्स हैदराबादको ऐतिहासिक विजय

    22/04/2026

  • नेपाल र युएईको दोस्रो टी-२० भिडन्त: के आज नेपालले बदला लेला?

    21/04/2026

  • पञ्जाब किंग्सको शानदार जितले लखनऊ सुपर जायन्ट्सलाई निराश बनायो

    20/04/2026

  • नेपालको महिला टिम आज इटालीसँग भिड्दै, जितको लागि उत्साह!

    19/04/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.