• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नारदमुनि थुलुङ स्मृति गोल्डकपको आठौँ संस्करण असोज ९ देखि

नारदमुनि थुलुङ स्मृति गोल्डकपको आठौँ संस्करण असोज ९ देखि

16/09/2022

उदयपुरमा नारदमुनी थुलुङ स्मृति गोल्डकपको आठौँ संस्करण आगामी असोज ९ देखि सुरु हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा रहेको नारदमुनि रङ्गशालामा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ ।

गोल्डकपको विजेताले पुरस्कारस्वरुप रु चार लाख, ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेता टोलीले रु दुई लाख र प्रमाणपत्र पाउने आयोजक बसाहा क्लबका अध्यक्ष शेरबहादुर मगरले जानकारी दिए ।

असोज ९ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बसाहा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । प्रतियोगितामा चारतारे क्लब मोरङ, चर्च ब्वाइज क्लब काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्ट्स रुपन्देही, गोर्खा स्पोर्टिङ क्लब झापा, भोजपुर जिल्ला फुटबल सङ्घ, एभिनियर क्लब क्यामरुन, डिसिटी सुनसरी र आयोजक बसाहा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

उदयपुरमा आयोजना हुँदै आएका तीन वटा गोल्डकपमध्ये नारदमुनि गोल्डकप गाउँमा हुँदै आएको प्रतियोगिता हो । सदरमुकाम त्रियुगा नगरपालिकामा उदयपुर गोल्डकप र पश्चिमी बजार कटारी नगरपालिकामा कटारी गोल्डकप आयोजना गरिँदै आएको छ । नारदमुनि गोल्डकप भने चौदण्डीगढी नगरपालिका स्थापना हुनुअघि साविक बसाहा गाविस हुँदादेखि नै सुरु भएको यो आठौँ संस्करण हो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

अन्जन मनाङ छोडेर चर्च ब्वाइजमा

अन्जन मनाङ छोडेर चर्च ब्वाइजमा

28/12/2022

  • च्याम्पियन्स लिग : समूह चरण खेल्ने टोलीहरु

    24/08/2022

  • बार्सिलोनाको सानदार जित

    29/08/2022

  • किरण सम्मलित पन्जाबको जित

    22/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.