• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » नागेल्समन बर्खास्त, टुचेल नियुक्त

नागेल्समन बर्खास्त, टुचेल नियुक्त

24/03/2023

जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गर्दै उनको स्थानमा थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बायर्नले मुख्य प्रशिक्षक जुलियन नागेल्समनलाई बर्खास्त गरेको केही समयमै टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो टुचेलले बायर्नसँग दुई वर्षको सम्झौता गरेका छन् ।

टुचेल सन् २०२५ सम्म बायर्नको मुख्य प्रशिक्षक रहनेछन् । ४९ वर्षीय जर्मन प्रशिक्षक टुचेल गत सेप्टेम्बरमा चेल्सीबाट बर्खास्तीमा परेपछि जागिरविहीन बनेका थिए ।

४९ वर्षीय जर्मन प्रशिक्षक थोमस टुचेल यसअघि जर्मन बुन्डेसलिगा क्लब अग्सवर्ग, माइन्ज र बोरुसिया डर्टमुण्डकै प्रशिक्षक रहेका थिए । टुचेलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सीको पनि प्रशिक्षण सम्हालिसकेका छन् ।

अन्तर्राष्ट्रिय विश्रामअघि बायर लिभरकुसेनसँग २–१ ले पराजित भएसँगै बायर्नले ३५ वर्षीय युवा प्रशिक्षक जुलियनलाई बर्खास्ती गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय विश्राममा उनी अष्ट्रियामा रहँदा नै बायर्नले उनलाई शुक्रबार बर्खास्त गरेको हो ।

१ जुलाई २०२१ देखि बायर्नको प्रशिक्षक रहेका जुलियनको प्रशिक्षणमा बायर्नले ८४ खेल खेल्दा ६० जित, १४ बराबरी र १० हारको नतिजा निकालेको छ ।

साविक विजेता बायर्न यस सिजनको बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको छ । बायर्न शीर्षस्थानको बोरुसिया डर्टमुण्डसँग १ अंकले पछि छ । डर्टमुन्डको ४३ तथा बायर्नको ५२ अंक छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

रोनाल्डोबिनाको म्यानचेस्टरको प्रभावशाली जित

रोनाल्डोबिनाको म्यानचेस्टरको प्रभावशाली जित

28/12/2022

  • विश्वकपका लागि ब्राजिलको टोली घोषणा

    08/11/2022

  • युरोपा लिगको प्लेअफमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने

    08/11/2022

  • बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

    08/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.