• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » द वेष्ट अवार्ड- मेस्सी, एमबाप्पे र बेन्जेमा अन्तिम प्रतिस्पर्धामा

द वेष्ट अवार्ड- मेस्सी, एमबाप्पे र बेन्जेमा अन्तिम प्रतिस्पर्धामा

11/02/2023

करिम बेन्जेमा, लियोनल मेस्सी र केलियन एमबाप्पे शुक्रबार द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो ।

तीनै मतदातालाई अन्तिम तीनको मनोनयमा परेका बेन्जेमा, मेस्सी र एमबाप्पेमध्येलाई छनोट गर्न भनिनेछ । सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गर्न भनिएको छ । यि तीन मध्ये अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितेका छन् । उनले सन् २०१९ मा उक्त अवार्ड जितेका थिए ।

यो अवार्डको अवधारणा सन् २०१६ बाट सुरु भएको थियो । त्यसयता मेस्सी अन्तिम तीनमा पर्न एक पटक असफल भएका थिए । मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए । पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका थिए ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट उच्च प्रदर्शन गरिरहेका मेस्सीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष विश्व कप उपाधि जितेको थियो । पिएसजीमा मेस्सीका सहकर्मी एमबाप्पेले फ्रान्स र क्लब दुवैका लागि लगातार गोल गर्दै आएका छन् । अर्जेन्टिनासँग विश्व कपको फाइनल हारेको फ्रान्सका लागि एमबाप्पेले विश्वकपमा ८ गोल गरेका थिए । २४ वर्षे एमबाप्पे विश्व कपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको छैटौं नम्बरमा छन् ।

मेस्सी र एमबाप्पले जस्तो बेन्जेमाले विश्व कप छ खेलेनन् । चोटका कारण उनले विश्व कप गुमाउनु परेको थियो । तर रियल म्याड्रिडका लागि उच्च प्रदर्शन गरेका बेन्जेमाले बालेन डी ओर जितेका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

महिला टि२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्यान्डको विजयी सुरुवात

महिला टि२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्यान्डको विजयी सुरुवात

13/02/2023

  • ब्राजिलको जितमा रिचार्लीसन नायक

    25/11/2022

  • रियल म्याड्रिडको पहिलो हार

    08/11/2022

  • अन्जना र अग्रिमा सेमिफाइनलमा

    28/07/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.