• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » दाेस्राे टी-२० मा श्रीलंका विजयी, भारतसँगकाे शृंखला बराबरी

दाेस्राे टी-२० मा श्रीलंका विजयी, भारतसँगकाे शृंखला बराबरी

06/01/2023

श्रीलंकाले भारतविरुद्धको शृंखला अन्तर्गत दाेस्राे खेलमा १६ रनकाे राेमान्चक जित हासिल गरेकाे छ । 

पहिलाे खेलमा २ रनले हारेकाे श्रीलंकाले याे जितसँगै शृंखला बराबरी गरेकाे हाे ‌। शनिबार हुने तेस्राे खेलले शृंखलाकाे विजेता टुंगो लगाउने छ ।

पुनेस्थित महाराष्ट्र क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको श्रीलंका कुशल मेन्डिस र दुसान शनाकाकाे अर्धशतक सहयाेगमा ६ विकेट गुमाएर २०६ रनकाे याेगफल खडा गरेकाे थियाे ।

अाेपनरहरु कुशल र पाथुम निशान्काले ८० रनकाे साझेदारी गरी बलियाे सुरुवात गरेका थिए। निशान्का ३२ रनकाे व्यक्तिगत स्काेरमा आउट भए । कुशलले ३१ बलमा ३ चाैका र ४ छक्कासहित ५१ रन बनाए ।

श्रीलंकाको लागि मध्यक्रमका चरिथ अशलंकाले ३३ रन बनाए । कप्तान शनाकाले विष्फाेटक ब्याटिङ गर्दै पारीकाे अन्त्य गरे । उनले चमिका करुणारत्नेसँग मिलेर साताैं विकेटका लागि अविजित ६८ रनकाे साझेदारी गरे। शनाकाले २२ बलमा २ चाैका र ६ छक्कासहित ५६ रन बनाए ।

बलिङमा भारतका उमरान मल्लिकले ३, अक्सर पटेलले २ र युजवेन्द्र चहलले १ विकेट लिए ।

जवाफमा भारतले निर्धारित अाेभरमा ८ विकेट गुमाएर १९० रनमात्र बनाउन सक्याे । भारतका शीर्षक्रमका ब्याटरहरु सस्तैमा आउट हुँदा सूर्यकुमार यादवले ५१ रनकाे अर्धशतकीय पारी खेले ‌।

उनले अक्सर पटेलसँग मिलेर छैटौं विकेटका लागि ९१ रनको साझदारी गरेका थिए । अक्सर पटेलले ३१ बलमा ६५ रनको सानदार पारी खेले ।

बलिङमा श्रीलंकाको दीलसान मदुशांका, कासुन रजिथा र कप्तान शानाकाले २-२ विकेट लिए ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

    20/08/2023

  • भारतको जितले श्रृंखला रोमाञ्चक बराबरीमा

    13/08/2023

  • नेपालले फाइनल खेलमा टस जित्यो

    04/07/2023

  • वेस्ट इन्डिजविरुद्ध नेदरल्यान्ड्सको ऐतिहासिक जित

    27/06/2023

  • बहुप्रतीक्षित खेलमा सम्मानजनक प्रदर्शन

    23/06/2023

  • द एशेज : इंग्ल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

    21/06/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.