• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » दर्शकको स्वास्थ्यमा समस्या आउँदा खेल रोकियो

दर्शकको स्वास्थ्यमा समस्या आउँदा खेल रोकियो

11/09/2022

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना र क्याडिजबीच जारी खेलका दौरान दर्शकको स्वास्थमा समस्या आउँदा खेल रोकिएको छ ।

खेलको ८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल रोकिन पुगेको थियो । घरेलु टोली क्याडिजका गोलरक्षक लेडेज्माले स्वास्थ्य उपकरण तुरुन्त बिरामी दर्शकसम्म पुर्याएका थिए । उनले अकस्मात मुटु रोकिँदा प्रयोग हुने डेफीब्रीलेटर स्वास्थ्य टोलीसम्म पुर्याउन मदत गरेका थिए ।

खेलमा बार्सिलोनाले २-० को अग्रता लिइरहेको थियो । बार्सिलोनाका लागि फ्रेंकी डे जोङ र रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । तर दर्शक दीर्घामा समस्या देखिएपछि खेल रोकिएको छ । दुवै टोली केहीबेर मैदानमा रहेका थिए । रेफ्रीको आग्रहमा १५ मिनेटपछि दुवै टोली ड्रेसिङ रुममा पसेका थिए ।

खेल रोकिएपछि दुवै टोलीका खेलाडी मैदानमा निकै भावुक देखिएका थिए । घटनाबारे थप जानकारी क्लब र लिग कुनै तर्फबाट आएको छैन ।

Share
Tweet

RELATED ARTICLES

  • केभिन डे ब्रुइन नापोलीमा: फुटबलको नयाँ अध्याय, सट्टेबाजीमा ठूलो अवसर!

    13/06/2025

  • थोमस फ्र्यांक टोटनह्यामको नयाँ प्रशिक्षक? प्रिमियर लिगमा रोमाञ्चक सम्भावना, सट्टेबाजीमा ठूलो अवसर!

    12/06/2025

  • पोर्चुगलको ऐतिहासिक जित: स्पेनलाई पेनाल्टीमा हराउँदै नेशन्स लिगको उपाधि, सट्टेबाजीमा ठूलो अवसर!

    09/06/2025

  • स्पेनको रोमाञ्चक जित: फ्रान्सलाई ५-४ ले हराउँदै फाइनलमा, सट्टेबाजीमा ठूलो अवसर!

    06/06/2025

  • नेपाली फुटबलको जोश: हङकङसँग गोलरहित बराबरी, सट्टेबाजीमा ठूलो अवसर!

    06/06/2025

  • फुटबलको दुनियाँमा भूकम्प: इन्जाघीले इन्टर मिलान किन छोडे? के यो हारको परिणाम हो वा नयाँ जुवाको सुरुवात?

    04/06/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.