• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » तेस्रो टी २० मा दक्षिण अफ्रिका विजयी

तेस्रो टी २० मा दक्षिण अफ्रिका विजयी

05/10/2022

भारतविरुद्धको तेस्रो तथा अन्तिम टी २० क्रिकेटमा दक्षिण अफ्रिका ४९ रनले विजयी भएको छ ।

गएराति भएको खेलमा दक्षिण अफ्रिकाले दिएको २२८ रनको लक्ष्य पछ्याएको भारत १७८ रनमा अलआउट भयो ।

अन्तिम खेलमा भारत पराजित भएपनि सिरिज भने २–१ ले आफ्नो पक्षमा पारेको छ ।

पहिलो टी २० मा ८ विकेटको जित दर्ता गरेको थियो भने दोस्रो टी २०मा भारत १६ रनले विजयी भएको थियो ।

भारतीय टिम आज आइसीसी टी २० विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया प्रस्थान गर्ने छ ।

पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर २२७ रन बनएको थियो ।

उसका रेली रोसवाले नटआउट शतकीय पारि खेल्दा क्वीन्टन डी कक ६८ रनमा आउट भएका थिए ।

भारतका दीपक चहार र उमेश यादवले एक एक विकेट लिए ।

जवाफमा भारत १८.३ ओभरमा सवै विकेट गुमाएर १७८ रनमा रोकियो ।

भारतका दिनेश कार्तिकले सर्वाधिक  ४६ रन बनाउँदा दीपक चहारले ३१ रनको योगदान गरे ।

ऋषभ पन्तले २७ रन बनाउँदा  उमेश यादव २० रनमा नटआउट रहे ।

दक्षिण अफ्रिकाका डेविन पेट्रियोसले सर्वाधिक ३ विकेट लिँदा वेन पार्नेल, लुंगी एनगिडी र केशव महाराजले दुई दुई विकेट लिए ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

कुन्डे चम्कँदा बार्सिलोनाले सेभियालाई हरायो

कुन्डे चम्कँदा बार्सिलोनाले सेभियालाई हरायो

04/09/2022

  • नेपाेलीकाे पहिलाे हार, युभेन्टसकाे लगातार साताैं जित

    05/01/2023

  • लिभरपुलले टोटेनहमलाई हरायो

    07/11/2022

  • फुटबलका शाक्यलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान

    30/07/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.