• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » तनावपूर्ण खेलमा युभेन्ट्स हारबाट जोगियो

तनावपूर्ण खेलमा युभेन्ट्स हारबाट जोगियो

12/09/2022

 इन्ज्युरी समयमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ । दुई गोलले पछि रहेको युभेन्ट्सले सालेरनिटानासँग २–२ गोलको बराबरी खेलेको हो ।

एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा सालेरनिटानाका एन्टोनियो क्यानड्रेभा र क्रिस्टोफ पियाटिकले गोल गर्दा युभेन्ट्सका ग्लेइसन ब्रेमेर र बोनुचीले बराबरी गोल फर्काए ।

खेलको १८औं मिनेटमा एन्टोनियो क्यानड्रेभाले गोल गर्दै सालेरनिटानालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा क्रिस्टोफ पियाटिकले गोल गर्दै सालेरनिटानाको अग्रता दोब्बर पारे ।

५१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युभेन्ट्सले पेनाल्टी पाएपनि बोनुचीले गोल गर्न सकेनन् ।

 

तर, रिवाउन्डमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए । इन्ज्युरी समयको पाँचौं मिनेटमा एर्काडिअस्ज मिलिकले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा युभेन्ट्स जितबाट वञ्चित बन्यो ।

खेलको अन्त्यतिर रातो कार्डको वर्षा हुँदा युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीसहित दुई खेलाडीले तथा सालेरनिटाना१० खेलाडीमा समेटिएको थियो । युभेन्ट्सका एर्काडिअस्ज मिलिक र जुआन कोर्डाडो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सालेरनिटानाका फेडरिको फाजियोले सिधै रातो कार्ड पाए ।

यो बराबरीसँगै युभेन्ट्स ६ खेलबाट १० अंक जोडेर आठौं स्थानमा रहेको छ । सालेरनिटाना ७ अंक जोडेर १०औं स्थानमा रहेको छ । युभेन्ट्स शीर्षस्थानको नेपोली, एटलान्टा र एसी मिलानसँग ४ अंकले पछि छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

बार्सिलोना र म्यानचेस्टरको रोमाञ्चक बराबरी

बार्सिलोना र म्यानचेस्टरको रोमाञ्चक बराबरी

17/02/2023

  • नेपाली क्रिकेट एक तह माथि पुग्यो : क्यान अध्यक्ष चन्द

    17/03/2023

  • लिभरपुल एफए कपको चौथो चरणमा

    18/01/2023

  • इटालीसँग पराजित हुँदै इंग्ल्यान्ड रेलिगेसनमा

    24/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.