• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » तनावपूर्ण खेलमा युभेन्ट्स हारबाट जोगियो

तनावपूर्ण खेलमा युभेन्ट्स हारबाट जोगियो

12/09/2022

 इन्ज्युरी समयमा लियोनार्दाे बोनुचीले गोल गरेपछि युभेन्ट्स इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ । दुई गोलले पछि रहेको युभेन्ट्सले सालेरनिटानासँग २–२ गोलको बराबरी खेलेको हो ।

एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा सालेरनिटानाका एन्टोनियो क्यानड्रेभा र क्रिस्टोफ पियाटिकले गोल गर्दा युभेन्ट्सका ग्लेइसन ब्रेमेर र बोनुचीले बराबरी गोल फर्काए ।

खेलको १८औं मिनेटमा एन्टोनियो क्यानड्रेभाले गोल गर्दै सालेरनिटानालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा क्रिस्टोफ पियाटिकले गोल गर्दै सालेरनिटानाको अग्रता दोब्बर पारे ।

५१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युभेन्ट्सले पेनाल्टी पाएपनि बोनुचीले गोल गर्न सकेनन् ।

 

तर, रिवाउन्डमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए । इन्ज्युरी समयको पाँचौं मिनेटमा एर्काडिअस्ज मिलिकले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा युभेन्ट्स जितबाट वञ्चित बन्यो ।

खेलको अन्त्यतिर रातो कार्डको वर्षा हुँदा युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीसहित दुई खेलाडीले तथा सालेरनिटाना१० खेलाडीमा समेटिएको थियो । युभेन्ट्सका एर्काडिअस्ज मिलिक र जुआन कोर्डाडो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सालेरनिटानाका फेडरिको फाजियोले सिधै रातो कार्ड पाए ।

यो बराबरीसँगै युभेन्ट्स ६ खेलबाट १० अंक जोडेर आठौं स्थानमा रहेको छ । सालेरनिटाना ७ अंक जोडेर १०औं स्थानमा रहेको छ । युभेन्ट्स शीर्षस्थानको नेपोली, एटलान्टा र एसी मिलानसँग ४ अंकले पछि छ ।

Share
Tweet

RELATED ARTICLES

  • **मोहम्मद सलाहको भावुक बिदाइ : लिभरपुल छाड्ने घोषणा गर्दा धेरैको मन रुवियो**

    26/03/2026

  • साफ यु-२० मा नेपालको रोमाञ्चक जित : २-१ ले भुटानलाई हराउँदा सबैको मन जितियो

    24/03/2026

  • आर्सनल समर्थकहरूको सपना तोड्दै म्यानचेस्टर सिटीले लिग कप उपाधि जित्यो

    23/03/2026

  • जापानले तेस्रो पटक उचाल्यो एसियन महिला फुटबल उपाधि: फुटबल र सट्टेबाजीको यो जितले तपाईंको भावना छुन्छ

    22/03/2026

  • युरोपा लिग क्वाटरफाइनल समिकरण पूरा भयो फुटबल प्रेमीहरुको लागि सट्टेबाजीको रोमाञ्चक अवसर

    20/03/2026

  • फुटबल प्रेमीहरूको मन छुने दुख र खुशी : लिभरपुल र बार्सिलोनाको जितले सट्टेबाजी फ्यानहरूलाई नयाँ उत्साह दियो

    19/03/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.