• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » डेब्यु खेलमा नै हालान्ड नायक बन्दा सिटीको सहज जित

डेब्यु खेलमा नै हालान्ड नायक बन्दा सिटीको सहज जित

08/08/2022

प्रिमियर लिगको डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका इरलिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले वेष्ट ह्यामविरुद्ध सहज जित निकालेको छ । यसका साथै सिटीले प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा बलियो सुरुवात गरेको छ ।

वेष्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा हालान्डले खेलको सूरुवातबाट नै उत्कृष्ट खेल देखाएका थिए । यसै सिजन बोरुसिया डर्टमुण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्ध भएका हालान्डले आफ्नो रवाफलाई वेष्ट ह्यामविरुद्ध पनि देखाउन सफल भए ।

खेलको २७ औं मिनेटमा सिटीले खेलमा गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । हालान्डले डिब्रुइनलाई दिएको बलमा पाएको पासलाई गुन्डोगनले प्रहार गरेपनि त्यसलाई अफसाइड दिइयो ।

खेलको ३५ औं मिनेटमा सिटीले पेनाल्टी पायो । हालान्डलाई वेष्टह्यामका गोलकिपरले फल गरेपछि पाएको पेनाल्टीलाई हालान्डले नै गोल गरे ।
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको सिटीले ६० औं मिनेटमा अर्को मौका पाएको थियो । डी ब्रुइनको क्रसमा गुन्डोगनले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

खेलको ६५ औं मिनेटमा सिटीले खेल दुई शुन्यमा पुर्यायो । यसपटक पनि हालान्डले गोल गर्न सफल भए । उनले केभिन डी ब्रुइनाको पासको सदुपयोग गरेका थिए ।

हालान्ड प्रिमियर लिगको पहिलो खेलमा नै उत्कृष्ट सुरुवात गर्न सफल भए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र सिटीले पहिलो खेलबाट स्पष्ट तीन अंक हात पार्यो । खेलको म्यान अफ दी म्याच हालान्ड नै बने ।

हालान्डले डेब्यु खेलमा नै ९१ प्रतिशत पास एक्युरेसी राखे भने २१ पास पुर्णरुपमा गरेका थिए । यस्तै पाँच सटमा दुई सट फ्रेममा राख्दै गोल गरेका थिए । दुई वटा राम्रो मौका गुमाउँदा एक गोल पेनाल्टीबाट गरेका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • पोर्चुगलको संघर्षपूर्ण जितले नेपाली फुटबल प्रेमीहरूलाई कसरी प्रभावित गर्छ ?

    13/10/2025

  • प्रीति राईको प्रेरणादायी जित: इत्तिहादको शीर्ष स्थानले नेपाली हृदयमा उत्साह

    12/10/2025

  • नेपालको फुटबल यात्रा: भियतनामसँगको हारले ल्याएको पाठ र आशा

    10/10/2025

  • नेपाली फुटबल टोलीको भियतनाम यात्रा: आशा, चुनौती र खेलकुदको जोशमा डुब्ने पल

    07/10/2025

  • हालान्डको जादुमयी गोल: म्यानचेस्टर सिटीको प्रेरणादायी जित

    06/10/2025

  • रियल म्याड्रिडको शानदार जित: नेपाली फुटबल फ्यानहरूको उत्साह

    05/10/2025

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.