• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » ट्रोसार्डको ह्याट्रिकमा लिभरपुल रोकियो

ट्रोसार्डको ह्याट्रिकमा लिभरपुल रोकियो

02/10/2022

लियान्द्रो ट्रोसार्डको ह्याट्रिकमा मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगमा ब्राइटनसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा लिभरपुलले दुई गोलले पछि परेपनि पूनरागमन प्रयास गरेपनि ट्रोसार्डले ह्याट्रिक पूरा गरेपछि लिभरपुलले ब्राइटनसँग ३–३ गोलको बराबरी खेलेको हो । एनफिल्डमा घरेलु टोली लिभरपुलका लागि रोबर्टाे फिर्मिनो दुई तथा एक गोल उपहार पाएको थियो ।

खेलको चौथो मिनेटमा ट्रोसार्डको गोलबाट लिभरपुल पछि पर्यो । उनले ड्यानी वेलब्याकको पासमा गोल गर्न सफल भएका थिए । १७औं मिनेटमा ट्रोसार्डले सोली मार्सको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि ब्राइटन खेलमा २–० ले अघि बढ्यो ।

३३औं मिनेटमा रोबर्टाे फिर्मिनोले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई खेलमा फर्कने संकेत दिए । ५४औं मिनेटमा फिर्मिनोले लुई डियाजको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६३औं मिनेटमा एडाम वेभस्टेरले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा ३–२ को अग्रता लिन सफल भयो । तर, ८३औं मिनेटमा ट्रोसार्डले ह्याट्रिक पूरा गरेपछि लिभरपुल जितबाट वञ्चित बन्यो ।

यो बराबरीसँगै लिभरपुल ७ खेलबाट १० अंक जोडेर नवौं स्थानमा तथा ब्राइटन १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

विश्वकप आयोजना गर्न अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दावी

विश्वकप आयोजना गर्न अर्जेन्टिनासहित चार राष्ट्रको संयुक्त दावी

04/08/2022

  • नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज

    14/10/2022

  • पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

    26/10/2022

  • PREDICT X WIN – FIFA WORLD CUP QATAR 2022

    16/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.