• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » टोटेनहममाथि एस्टन भिल्लाको जित

टोटेनहममाथि एस्टन भिल्लाको जित

02/01/2023

इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमै एस्टन भिल्लासँग हार भोगेको छ । टोटेनहम घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएको हो ।

भिल्लाको जितमा इमिलिएनो बुइन्डा र डगलस लुइजले गोल गरे । टोटनहम हटस्पर स्टेडियममा आइतबार राति भएको राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा भिल्लाले दोस्रो हाफका दुई गोल गर्दै जित पक्का ग¥यो ।

खेलको ५०औं मिनेटमा इमिलिएनो बुइन्डाले गोल गर्दै पाहुना टोली भिल्लालाई १–० को अग्रता दिलाए । उनले ओली वाट्किन्सको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि डगलस लुइजले ७३औं मिनेटमा गोल गर्दै लिभरपुलको जित पक्का गरे । उनले परिवर्तित खेलाडी जोन म्याक्जिनको पासमा गोल गर्न सफल भएका थिए ।

घरेलु मैदानमा टोटेनहमले बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव बढाएपनि गोल गर्न नसक्दा त्यसको विपरित भिल्लाले पाएको अवसरको सदुपयोग गर्दै जित निकाल्न सफल भयो ।

यस जितसँगै भिल्ला १७ खेलबाट २१ अंक जोडेर १२औं स्थानमा यथावत रहेको छ । पराजित टोटेनहमले चौथो स्थानमा उक्लने मौका गुमाउँदा १७ खेलबाट ३० अंक जोडेर पाँचौ स्थानमा यथावत् रहेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

  • रियलको पुनरागमन जित

    20/08/2023

  • लिग्स कपको उपाधि मेस्सीको मियामीलाई

    20/08/2023

  • रियलको विजयी सुरुआत

    13/08/2023

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.