• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » जिरुडको गोलमा मिलानको जित

जिरुडको गोलमा मिलानको जित

11/02/2023

फ्रान्सेली फरवार्ड ओलिभर जिरुडको निर्णायक गोलमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा जित निकालेको छ ।

मिलानले घरेलु मैदानमा टोरिनोमाथि १–० को झिनो जित हात पारेको हो । मिलानको जितमा जिरुडले गरेको गोल नै निर्णायक बन्यो ।

मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा जिरुडले ६२औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । उनले थियो हर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान विजयी हुन सफल भयो ।

यस जितसँगै मिलान छैटौं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । मिलानको २२ खेलबाट ४१ अंक पुगेको छ । मिलान एक खेल कम खेलेको दोस्रो स्थानको इन्टरसँग २ तथा शीर्षस्थानको नेपोलीसँग १५ अंकले पछि छ । पराजित टोरिनो ३० अंक जोडेर सातौं स्थानमा छ ।

Share
Tweet

RELATED ARTICLES

  • म्यानचेस्टर युनाइटेडको अप्रत्याशित हार र हल सिटीको ऐतिहासिक जित: खेलकुद तथा सट्टेबाजी प्रेमीहरूका लागि ठूलो मौका

    23/08/2026

  • एस्पीको अन्तिम मिनेटको जादु र रियल म्याड्रिडको जित: खेलकुद तथा सट्टेबाजी प्रेमीहरूका लागि ठूलो अवसर

    23/08/2026

  • रोनाल्डोको ऐतिहासिक कीर्तिमान र अल नासरको विजय: नेपाली खेल प्रेमीहरूका लागि रोमाञ्चक क्षण

    22/08/2026

  • एट्लेटिको मड्रिडको सानदार जित र फुटबल सट्टेबाजीमा उच्च नाफा कमाउने सुनौलो अवसर

    20/08/2026

  • विश्वभरका करोडौं समर्थकको मन छुने क्षण: क्रिस्टियानो रोनाल्डोको संन्यास संकेत र फुटबलको नयाँ युग

    17/08/2026

  • मेस्सीको पुनरागमनमा मियामी पराजित

    13/08/2026

BETTING TIPS

SART SLOT TOURNAMENT [24-40/JUNE]

SART SLOT TOURNAMENT [24-40/JUNE]

22/06/2025

  • इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

    18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

SART SLOT TOURNAMENT – CONGRATULATIONS TO ALL THE WINNERS

02/07/2025

  • SART SLOT TOURNAMENT [24-40/JUNE]

    22/06/2025

  • SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

    02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

India Time: 24 / 7 Online Service
Bangladesh: 24 / 7 Online Service
Nepal Time: 24 / 7 Online Service
Malaysia Time: 24 / 7 Online Service
Thailand Time: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.